newskoseli.Com

पेस्तोलसहित राजधानीबाटै ४ जना पक्राउ

सशस्त्र प्रहरी बलको विशेष टोलीले शनिबार भक्तपुरको सल्लाघारीबाट इटालियन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका– ३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका– ६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भी...बाँकी

फेरि दुर्घटना : १ को मृत्यु, ८ घाइते, १ को अवस्था गम्भीर

भोजपुर नगरपालिका– ६, देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । भोजपुर बसपार्कबाट धरानका लागि बिहान ११ बजे छुटेको को १ ख ३०५९ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा अरुण गाउँपालिका– ३, प्याउली बस्ने ५० वर्षीया हेमकुमारी कार्कीको घटनास्थलम...बाँकी

आगलागी नियन्त्रणमा आएन : दोस्रो दिन बितिसक्यो, सन्त्रास अझै कायम

उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको जानकारी मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले दिएका छन् ।‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, आगो अन्य क्षेत्रमा सर्न ...बाँकी

दुई डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम : चिसो अझै बढ्ने

राजधानी काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.५ ...बाँकी

उपभोक्ता ठग्ने ३ पेट्रोलपम्प सञ्चालकहरूमाथि कारबाही : ३ महिना कैद र १० जरिवाना

पेट्रोलियम पदार्थको बिक्रीवितरण एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्प कारबाहीमा परेका छन् । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचका क्रममा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४ सय मिलीलिटरसम्म पट्रोलियम पदार्थ कम गरी बेच्ने गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही ती...बाँकी

जनयुद्धका घाइते–अपांगले तोडे अनसन : के–के भयो सहमति ?

विभिन्न माग राखेर केही दिनदेखि अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग र गृह मन्त्रालयबीच सोमबार सहमति भएको छ । मन्त्रालय र अनसनकारीबीचको छलफलमा चारबुँदे सहमति भएपछि मङ्सिर २७ देखि चलेको अनसन तोडिएको हो । छलफलका क्रममा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई तत्काल रिहा गर्ने, गम्भीर घाइत...बाँकी

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

श्रम तथा रोजगार मन्त्रालयले पुस १५ देखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सात वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश– २ को...बाँकी

त्रिचन्द्र क्याम्पसमा आगलागी, के–के भयो क्षति ?

काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । अत्यधिक जाडो मौसम भएकाले आगो ताप्ने क्रममा फैलिएको आगो केही बेरमा नियन्त्रणमा लिइएको थियो । पछि फेरि जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भयो । स्ववियु कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहर...बाँकी

प्रहरीले सुरु गर्‍यो ‘रातभरि थुन्ने अभियान’ ! राति १० बजेपछि विनाकाम हिँड्न नपाइने…

चोरीका घटना बढ्न थालेपछि प्रहरीले कोहलपुरमा ‘रातभरि थुन्ने अभियान’ सुरु गरेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै राति १० बजेपछि हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । ‘लागूपदार्थ प्रयोगकर्ता र लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौं,’ कोहलपुर इलाका प्रहरी कार्यालयक...बाँकी

उपचारका क्रममा कैदीको मृत्यु

जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । धनुषाको साविक धनौजी गाविस– ४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताए । धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ देखि लागूऔषध मुद्दामा जरिवानासहित एक ...बाँकी