newskoseli.Com

विमान दुर्घटना : बंगलादेश लगिँदै २३ शव…

गत हप्ता भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव बंगलादेश लगिँदैछ । बंगलादेशी वायुसेनाको विमान शव सोमबार उनीहरूको स्वदेश लान थालिएको हो । सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा (मुस्लिम धर्म अनुसारको अन्तिम श्रद्धाञ्जलि) दिएर स्वदेश लग्ने तयारी भएको नेपालस्थित बंगलादे...बाँकी

सरकार विस्तारको तयारी, एमालेबाट २ र माओवादी केन्द्रबाट १ मन्त्री थपिँदै

अझैसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको प्रदेश– ५ मा सोमबार सरकार विस्तारको तयारी हुँदै छ । मुख्यमन्त्रीले प्रदेश सरकारमा तीन जना मन्त्री थप्ने तयारी गरेका हुन् । यस पटक एमालेबाट दुई र माओवादी केन्द्रबाट एक गरी तीन मन्त्री थप्ने तयारी भइरहेको छ । एमालेबाट लिला गिरी र आरती पौडेललाई मन्त्री ब...बाँकी

पहिलो पटक महिला बनिन् सीआईएको निर्देशक

संसारभरि सञ्जाल भएको अमेरिकी जासुसी संस्था सीआईएको निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सीआईएकी सहनिर्देशक जिना हास्पेललाई निर्देशकमा नियुक्त गरेका हुन् । ट्रम्पले मंगलबारै विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । सीआईएका निवर्तमान निर्देशक म...बाँकी

घोडाघोडी नगरपालिका प्रमुखमाथि खुकुरी र गोली प्रहार

अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन् । नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले साेमबार साँझ उनीमाथि खुकुरी प्रहार गर्नुका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । प्र...बाँकी

प्रधानमन्त्री विमानस्थलमा, ३६ जनाको मृत्यु भएको पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन सोमबार अबेर विमानस्थल पुगे । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएपछि उद्धार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् । यसैबीच युएस एयरको उक्त विमान दुर्घटनामा ३६ जनाको मृत्यु भए...बाँकी

प्रतिनिधिसभा बैठक लाइभ : सभामुखको पहिलो दिन…

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा पहिलो पटक सभामुखको हैसियतमा माओवादी नेता कृष्णबहादुर महराले बैठकको अध्यक्षता र सञ्चालन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको यसै बैठकबाट विश्वासको मत समेत हासिल गर्दैछन् ।   बैठकको प्रत्यक्ष...बाँकी

रानीपोखरीको पुनर्निर्माणमा थपियो अर्को लफडा, जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

नियम विपरीत रानीपोखरीको पुनर्निर्माण गर्न खोजिएको आरोपसहित सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले फौजदारी मुद्दा दर्ता गरेको छ । महानगरीय प्रहरी कार्यालय टेकूमा दर्ता गरिएको नम्बर ३७१ को उजुरीमा भनिएको छ – 'कानुनविपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।' सरकारी मुद्दासम्...बाँकी

के–के निर्णय गर्‍यो नयाँ शक्तिले ? (विज्ञप्तिको पूर्णपाठ)

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठक र पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिको विज्ञप्तिको पूर्णपाठ यसप्रकार छः नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारि...बाँकी

संघीय संसदका दुवै सदनका सांसदले लिए सपथ

निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसदहरूले छुट्टाछुट्टै सपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधिसभा सदस्यको सपथग्रहण अपराह्न चार बजेका लागि तय भए प...बाँकी

‘प्रशिक्षण’ लिएपछि के भने पूर्वडीआईजी सांसद नवराज सिलवालले ? (ट्विटसहित)

शनिबार राजधानीमा आयोजित एमाले–माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा एमाले सांसद नवराज सिलवालको सहभागितालाई लिएर सबैजसो सञ्चार माध्यमहरुले समाचार प्रकाशन–प्रशारण गरे । नेपाल प्रहरीका पूर्व डीआईजी सिलवाल चर्चित आईजीपी नियुक्ति प्रकरणका एक पात्र समेत थिए । त्यसै सन्दर्भमा उनले स...बाँकी