newskoseli.Com

४ बजे नयाँ प्रधानमन्त्रीमा ओलीको सपथ, राष्ट्रपतिले रद्ध गरिन् उपत्यका बाहिर जाने कार्यक्रम

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै वाम गठबन्धनले राष्ट्रपति विद्या भण्डारी समक्ष दावी पेस गरेको छ । अध्यक्ष ओलीलाई बिहीबारै प्रधानमन्त्रीको सपथ खुवाउने तयारी राष्ट्रपति भण्डारीले गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । एमाले नेताहरुले पनि बिहीबारै प्रधानमन्...बाँकी

राजीनामा दिँदै प्रधानमन्त्री देउवा…

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार पहिले मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ । त्यसपछि पधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनेछन् । ...बाँकी

सकियो संयोजन समितिको बैठक : अड्कियो वैचारिक–नीतिगत सवालमा

नेकपा (एमाले) र (माओवादी केन्द्र) बीचको पार्टी एकतालार्इ टुंगोमा पुर्‍याउन भन्दै बसेको संयोजन समितिको बैठक एकतालार्इ टुंगोमा नपुर्‍याईकनै सकिएको छ । बुधबार अपराह्नदेखि राति अबेरसम्म बसेको संयोजन समितिको बैठकले पार्टी एकताका विषयमा केही विषयलार्इ सकारात्मक टुंगोमा पुर्‍याए तापनि नीतिगत विषयलार्इ ट...बाँकी

ओली–प्रचण्ड दुवै सहअध्यक्ष, ३ र २ वर्षमा प्रधानमन्त्री आलोपालो

पार्टी एकताको अन्तिम गृहकार्यमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी नेतृत्वको प्रमुख पद र भागबन्डामा सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ । दुवै पार्टीका अध्यक्षबीच जुटेको यो सहमतिलाई अन्तिम रुप दिन ललितपुरमा पार्टी एकता संयोजन समितिको बैठक जारी छ । संयोज समितिको बैठकअघि बु...बाँकी

माओवादी केन्द्रले पनि बोलायो कार्यालयको ‘अन्तिम’ बैठक !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता टुंगोमा पुग्ने बताइएकाले त्यसै विषयमा निर्णय लिन र एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एकता सम्बन्धमा बनेको समझदारीलार्इ अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । यस बैठ...बाँकी

ललितपुरमा बस्यो एमाले स्थायी कमिटीको ‘अन्तिम’ बैठक !

बुधबार अपराह्न ललितपुरमा नेकपा (एमाले) स्थायी कमिटीको ‘अन्तिम’ बैठक बसेको छ । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकतालगत्तै दुवै पार्टीका केन्द्रीय संरचना भंग गर्ने सहमति भइसकेकाले सोही प्रयोजनका लागि एमालेको अन्तिम बैठक बसेको स्रोतले न्युजकोसेलीलार्इ बताएको छ । अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक र...बाँकी

नियम मिच्नुभएको त छैन ? ट्राफिकले घरमै चिठी पठाउला…

तपाईंले जथाभावी, ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अग...बाँकी

नारायणगढ–मुग्लिन सडक : अझै अन्योल– भित्तो काट्ने कि क्यान्टिलिभर ?

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा समेत भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल कायमै छ । उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन । ठेकेदार कम्पनीले बढी रकम माग ...बाँकी

ठगहरू कर्‍याप्पः कोही सुनको बहानामा ठग्ने, कोही रेडपाण्डाको छाला बोक्ने…

बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारेर २० लाख रूपैयाँ लिएपछि सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरुल...बाँकी

ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु

रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया– ५, खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ । बा २ ख ७४१६ नम्बरको ट्याङ्कर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा विदुर नगरपालिका– ३ का २५ वर्षीय चालक श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको...बाँकी