२५ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
शुक्रबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् ।
उत्तराखण्डको पन्तनगरस्थित ‘जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी’ ले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
विद्यावारिधिको उपाधि प्रदान गर्न आइतब...बाँकी
२४ चैत्र, २०७४ |
काठमाडौं, २४ चैत ।
प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् ।
शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ । इन्डियन एक्सप्रेसले...बाँकी
२३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
नेपालका पुराना दुई वामनेताको यस साता निधन भएको छ ।
बिहीबार ललितपुरमा पुराना कम्युनिस्ट नेता कमलराज रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ भने बुधबार काठमाडौंमा चितवनका पूर्वसांसद जागृतप्रसाद भेटवालको निधन भएको छ ।
लामो सदयदेखि क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवाल ०४८ र ०५१ मा चितवनबाट सांसद ...बाँकी
२३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ ।
रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना प...बाँकी
२३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार फर्कने प्रधानमन्त्री ओलीको तीनदिने भारत भ्रमणका कार्यसूची यसप्रकार छन्–
२३ चैत
–बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।
–इन्दिरा गान्धी अन्तर्राष्ट...बाँकी
२१ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
राजधानी उपत्यकालगायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।
उच्च वायुमण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसममा बदली भई मेघ गर्जनसहित पानी परेको र यो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए...बाँकी
२० चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
चर्चित कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी (श्रेष्ठ) को निधन भएको छ ।
सोमबार राति १०ः४५ मा श्रेष्ठको निधन भएको जानकारी कलाकार किरण केसीले दिएका छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।
६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरब...बाँकी
१८ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
वीर अस्पतालस्थित ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेर आइतबार एक अमेरिकन नागरिकले ज्यान गुमाएका छन् ।
४५ वर्षीय जोन भन्ने अमेरिकन नागरिकलाई ‘ओभर स्टे’ बसेको भन्दै केही दिन अघि अध्यागमनले नियन्त्रणमा लिएको थियो । जोनले १६ चैतमा अध्यागमनको हिरासतमै आफ्नो घाँटी काटेका थिए ।
त्यसपछि उनलाई उपचारका ...बाँकी
१८ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
काठमाडौं महानगरका ६ ठाउँमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन प्रा.लि. र काठमाडौं महानगरबीच निःशुल्क वाइफाईको सम्झौता भएको हो ।
नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजयकुमार जलानले अाइतबार सम्झौतामा हस्ताक्षर ग...बाँकी
१७ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युवा परिषदका जिल्ला अध्यक्ष राजाबाबु साह कलवार पक्राउ परेका छन् ।
समाचारको विषयमा इन्टरनेटको सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । आफ्नो विषयमा समाचार लेखेको भन्दै उनले पत्रकार सञ्जय मिश्रविरुद्ध फेसबु...बाँकी