newskoseli.Com

गणतान्त्रिक योद्धा बालकृष्ण ढुंगेलसहित अन्य ८१५ लाई आममाफी

  दसवर्षे जनयुद्धमार्फत नेपालमा गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण योगदान पुर्‍याएका माओवादी नेता बालकृष्ण ढुंगेलसहित विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका अरु ८ सय १५ ले ११औं गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका छन् । जनयुद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भन्दै सर्वोच्च ...बाँकी

पूर्वमाओवादीबाट नेकपा स्थायी कमिटीमा १९ जना (नामावलीसहित)…

  एमाले–माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १९ जनाको नाम टुंगिएको जानकारी नेकपासम्बद्ध उच्च स्रोतले न्युजकोसेलीलाई दिएको छ । पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १९ जनाको नाम टुंगिएसँगै अब नेकप...बाँकी

इच्छुकको स्मृतिमा प्रेस सेन्टरका अध्यक्षले सुनाए उनकै कविता (भिडियोसहित) !

  चर्चित पत्रकार एवं वरिष्ठ साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा त्यतिबेलाका उनका सहकर्मी एवं हाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले इच्छुककै कविता वाचन गरी सुनाए । प्रहरी हिरासतभित्रै चरम यातना दिएर हत्या गरिएका इच्छुकको १६औं स...बाँकी

मृगलाई हानेको गोली लागेर पौडेलको मृत्यु

  धर्मदेवी नगरपालिका– १, तेल्लोकमा २७ वर्षीय योगेन्द्र पौडेलको शनिबार गोली लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृग भनेर हानेको गोली लागेर घटनास्थलमै पौडेलको मृत्यु भएको हो । ३ जनाको समूहमा सिकार खेल्न गएका स्थानीयवासी चकेन्द्र अधिकारीले घरनजिकै जंगलमा आएको मृगलाई गोली हान्दा पौडेललाई ला...बाँकी

जहाजको इन्जिनमै भंगेरो ठोक्किएपछि आकस्मिक अवतरण

  आइतबार अपराह्न भरतपुरबाट २२ यात्रु लिएर काठमाडौँका लागि उडेको यति एयरको जेट स्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । जहाज ४ः१० मा उडेर रिजालचोकमाथि पुग्दा सानो भंगेरो जहाजको इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको जानकारी यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले दिए ...बाँकी

केपी–प्रचण्डबीच भयो ‘संसदीय दल’ मा यस्तो भागबन्डा…

  नेपाल कम्युनिस्ट पार्टीको ‘संसदीय दल’ मा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भागबन्डा मिलाइएको छ । शनिबार साँझ बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलमा ओली–प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलमा नेताहरूको भागबन्डा टुंग्याएका हुन्। सहमितअनुसार २ पदमा तत्कालीन २ पार्टीका तर्फबाट ...बाँकी

८५ पूर्वपोलिटब्युरोद्वारा प्रचण्डसमक्ष लिखित असन्तुष्टि (नामावलीसहित)

  एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गरी नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा नेताहरू छान्ने प्रक्रिया र छानिएका पात्रहरूप्रति सामूहिक असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी केन्द्रका ८५ पोलिटब्युरो सदस्यहरूले तत्कालीन माओवादी अध्यक्ष एवं नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्र...बाँकी

प्रकाश दाहालसहित दिवंगत आरोहीहरुको स्मृतिमा रक्तदान : प्रचण्डद्वारा उदघाटन

                  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार दिवंगत पुत्र प्रकाश दाहाल र अरू दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उदघाटन गर्दै सगरमाथा नेपालका पहिचान र गौरव भएको...बाँकी

समयमा काम नसक्ने २ ठेकेदार कर्‍याप्प !

  तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै बिहीबार दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतारा पक्राउ परेका हुन् । शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतर...बाँकी

नदीमा नुहाउँदै पौडी खेल्दा दुई युवा बेपत्ता, दुईको उद्धार

  कालीगण्डकी नदीमा नुहाउँदै पौडी खेल्ने क्रममा बगेर बिहीबार दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका– ६, यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । उनीहरूसँगै बगेका सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारको उद्ध...बाँकी