भत्ताको चिन्ता : ‘हाम्रो भ्यालु के ?’ ‘कोरम’ नपुग्दा सांसदको प्रश्न…
दसैं–तिहारको एक महिना लामो बिदापछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिको बैठक मंगलबार बोलाइयो । राज्य व्यवस्थामा समितिमा संघीय निजामी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयकमाथि छलफल थियो । अर्थ समितिमा भने नागरिक लगानी कोषसम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसू...बाँकी







