newskoseli.Com

‘सुराकी’ को शङ्का लागेपछि प्रधानमन्त्रीद्वारा पूरै टिमको बिदाई !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा ‘आमूल परिवर्तन’ ल्याउन लागेका छन् । आफ्नो वरिपरि ‘केही विदेशी सुराकीहरु’ रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकारहरु बदल्ने निर्णय लिएको बुझिएको छ । प्रधानमन्त्रीले विशेषगरी पश्चिमा मुलुकका ‘सुराकी’ हरु ज्यादा रह...बाँकी

नेपाली विज्ञापन बजार २० अर्बभन्दा माथि पुग्ने : ‘क्लीन फिड’ को प्रभाव

‘क्लीन फिड’ लागू हुने गरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्बभन्दा माथि पुग्ने भएको छ । सो ऐन राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुशी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ । विगत धेरै वर्षदेखि ने...बाँकी

प्रधानमन्त्री ओलीको अबको उपचार अमेरिकामा !

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसका निम्ति उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाह आवश्यक कागजातसहित २४ गते आइतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छन् । विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर १...बाँकी

‘लिम्पियाधुरा समेटेर तत्काल नयाँ नक्सा बनाऊ’ : सरकारलाई संसदीय समितिको निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भारत सरकारले २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि सरकारको आधिकारिक धारणा माग्दै समितिले यस्तो निर्देशन दिएको हो । सीमा अतिक्रमणको वि...बाँकी

१०० उपसचिवलाई कामै नगरी तलब !

समायोजनमा डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएकी शिक्षा समूहकी उपसचिव सविता दंगाल समायोजन गरिएको ठाउँमा एक पटक पनि गइनन् । हाल उनी काठमाडौंमा छिन् । काठमाडौंमै बसेर उपसचिवले पाउने सबै सेवा–सुविधा लिइरहेकी छन् । उनले संघमा समायोजन हुन चाहिन् तर उनी डोल्पामा खटाइन् । समायोजन गरिएको ठाउँमा ...बाँकी

लौ हेर्नोस् नेपालको खास नक्सा ! यस्ताे छ सुगाैली सन्धिकाे बुँदा– ५

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन निर्देशन दिएको छ । कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सा...बाँकी

भारतीय अतिक्रमणविरुद्ध विप्लव नेकपा सडकमा, नेता–कार्यकर्ता धमाधम पक्राउ

कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भारतीय सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव नेकपाका नेता–कार्यकर्ता समेत सीमा अतिक्रमणविरुद्ध सडक प...बाँकी

मञ्जुरीविना एसएमएसबाट विज्ञापन पठाउन नपाइने : उपनिर्वाचनलाई प्रत्यक्ष असर

सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मञ्जुरीविना एसएमएस र इमेलबाट समेत विज्ञापन गर्न नपाइने प्रावधान राखेको छ । यसले मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्र...बाँकी

तिहारका जुवाडे अझै छुटेनन्, अस्पताल ओसार्दै प्रहरीलाई हैरान

जुवा खेलिरहेको अवस्थामा कात्तिक ९ मा महाराजगञ्जस्थित एक घरबाट समातिएका जुवाडेहरूमा स्वास्थ्य समस्या देखिएपछि उनीहरुमाथि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । तिहारका बेला महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले झन्डै तीन करोड रूपैयाँसहित २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो । उनीहरु ब...बाँकी

को–को हट्दै, को–को थपिँदै ? मन्त्रिपरिषद् पुनर्गठनको तयारी…

सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक ब...बाँकी