भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।
भवनमा रहेका कार्यालयहरूका सामान स्थानान्तरण गर्ने स्थानको अभावमा काममा ढिलाइ भएको प्राधिकरणले जनाएको छ । भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई अहिले स्था...बाँकी
नेपालमा चैतदेखि युरो– ६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ । चैत १५ देखि युरो– ६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याइने नेपाल आयल निगमले जनाएको छ । भारतमा अप्रिल (चैत) देखि युरो– ६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुनेछ ।
भारतबाट युरो– ४ विस्थापित भएपछि नेपालले युरो– ४ ख...बाँकी
मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो । यही कारण सरकारी काम समेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे– ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ?’
‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने– ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला । चनाखो भएन, टाढा गयो, यता हे...बाँकी
१३औं महाधिवेशबाट देखापरेका नेपाली कांग्रेसभित्रका तीन गुट १४औं महाधिवेशनको तयारी भइरहँदा अझ बढेर ५ पुग्ने क्रममा छन् ।
१३औं महाधिवेशनबाट कांग्रेस सभापति निर्वाचित भएका शेरबहादुर देउवा र सोही महाधिवेशनमा सभापतिका प्रत्याशीद्वय रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाका आ–आफ्नै गुट सक्रिय रहिरहेकै बे...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ ।
मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न...बाँकी
कारागारमा ‘राम्रो सुविधा’ नभएको र आफूलाई ‘असहज’ भएको भन्दै कैदी मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका छन् ।
महरालाई डिल्लीबजारमा राखेर आफूलाई नख्खुमा राखिएको बताउँदै महरासँगै डिल्लीबजार कारागारमै सार्न उनले माग गरेका हुन् । राजपुर बमकाण्ड...बाँकी
कर्तव्य ज्यान मद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै रौतहट स्थानान्तरणका लागि आलमले कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् ।
गिरीले आइतबार दिउँसो नख्खु कारागार ...बाँकी
सत्ताधारी नेकपाका शीर्ष नेताहरू मन्त्रिपरिषद् पुनर्गठन गर्ने आन्तरिक गृहकार्यमा जुुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे सोमबार साँझ पनि छलफल गरे ।
आइतबार सम्पन्न नेकपाको ...बाँकी
सरकार सञ्चालनको २० महिना हुँदा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकिरहेका बेला गतसाता बालुवाटारबाट खबर बाहिरियो– ‘सरकारलाई गतिशील बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको सिंगो टिमलाई राजीनामा गराउँदैछन् र केही दिनभित्रै मन्त्रिपरिषदमा समेत व्यापक हेरफेर गर्दैछन् ।’
पहिलो पटक प्रधानमन्त्री ...बाँकी
दुग्ध विकास संस्थानलाई २२ लाख १९ हजार ६ सय ६८ रुपैयाँ क्षति पुर्याएवापत सोही बराबर बिगो दाबी गर्दै दायर भ्रष्टाचार मुद्दामा दूध डिस्ट्रिब्युटर गोकुल निर्माण सेवाका ठेकेदारलाई जम्मा २ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ ।
विशेष अदालतका न्यायाधीशत्रय कृष्ण गिरी, चन्द्रबहादुर सारु ...बाँकी