newskoseli.Com

स्थानीय तहको आग्रह : लोकसेवाको सिफारिसका कर्मचारी नपठाऊ

लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक नरहेको भन्दै सिफारिस रोक्न कतिपय स्थानीय तहले सरकारलाई आग्रह गरेका छन् । यससँगै कर्मचारीको नियुक्तिमा समस्या देखिएको छ । आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेकाले कर्मचारी दरबन्दी कम गरिएको कारण देखाउँदै कतिपय स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन ...बाँकी

प्रचण्डको अन्तर्वार्ता : ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको उनले स्पष्ट पारे । ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन, देशमा स्थिरता हुनुपर्‍यो, ...बाँकी

कसले पाए ‘धोका’, काे–काे परे ‘सरप्राइज’ मा ? मन्त्रिमण्डल हेरफेरकाे सकस

आकांक्षीको चर्को ‘प्रेसर’ का कारण मन्त्रिपरिषद पुनर्गठनको सूचना प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्न नै सकेन । त्यकारण बुधबार राति अबेर मात्रै राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद पुनर्गठनको सूचना निकाल्नु परेको प्रधानमन्त्री ओलीको निजी सचिवालयका एक सदस्यले बताए । उक्त सूचनाले नवनियुक्त मन्त्री...बाँकी

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै, हाम्रो युरेनियम भण्डारमा रुसको चासो

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को ‘शक्तिशाली’ मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको...बाँकी

पार्टी र नेताहरूबाटै संरक्षित चर्चित ‘डन’ हरू

विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’ का रूपमा चिनिएका व्यक्तिहरू अझै पनि राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको ‘इन्काउन्टर’ अपरेसनपछि पछिल्लो समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भन...बाँकी

संशोधन माग्ने नै संविधान संशोधनकाे खाका बनाउने मन्त्री ! यसो भन्छन् बाबुराम भट्टराई…

नेपालको संविधान, २०७२ जारी भएलगत्तै त्यसप्रति चरम असन्तुष्टि व्यक्त गरेर संविधान संशोधनको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै यतिबेला संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् । डेढ वर्षअघि स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा गएका उनले बिहीबारदेखि कानु...बाँकी

महराद्वारा उच्च अदालतमा निवेदन : जिल्ला अदालतको आदेश पुनरावलोकनको माग

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेशविरुद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा मह...बाँकी

‘शान्ति सम्झौता’ को १३ वर्ष : अझै सकसमा ‘संक्रमणकालीन न्याय’

तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा सञ्चालित दसवर्षे सशस्त्र जनयुद्धलाई औपचारिक रुपमा ‘अन्त्य’ गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पूरा भएको छ । ५ मंसिर, २०६३ मा सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का तर्फबाट अध्यक्ष पुष्...बाँकी

ओली–प्रचण्ड ‘कार्यविभाजन’ : राष्ट्रपति भण्डारी ‘सहजकर्ता र साक्षी’ !

एकीकरणको १८ महिनापछि सत्ताधारी नेकपाले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच स्पष्ट कार्यविभाजन गरेको छ  । बुधबार बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँट गरेको हो  । नेकपाको नयाँ निर्णयसँगै हालको संसदको बाँकी अवधि सरकारको नेतृत्व प्रधानमन...बाँकी

मन्त्री बन्ने प्रधानमन्त्रीको आग्रह उपसभामुख तुम्बाहाङ्फेद्वारा अस्वीकार !

पदबाट राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अस्वीकार गरेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिए पनि संसदमा सभामुख नभएको अवस्थामा उपसभामुखले पनि राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै राजीनामा दिन तुम्बाहाङ्फेले अस्वीकार गरेको बता...बाँकी