newskoseli.Com

‘जनताको मन दुखाउँदिन’ : चुनाव जितेपछि विद्याकाे बाचा

प्रतिनिधिसभा सदस्य पदका लागि शनिबार सम्पन्न कास्की– २ को उपनिर्वाचनमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेर विजय हासिल गरेकी विद्या भट्टराईले ‘जनताको मन नदुखाउने’ बताएकी छन् । ‘कास्कीका जनताले दिवंगत रवीन्द्र अधिकारीको निधनपछि जसरी मलाई जनताको सेवा गर्न चयन गरेर पठाउ...बाँकी

राजा वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

राजा वीरेन्द्र र तत्कालीन राजपरिवारले प्रयोग गर्दै आएका एक–एक हवाईजहाज र हेलिकप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष नजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ । यसका लागि संस्कृति, पर...बाँकी

नेपाली भूमि ‘फिर्ता गराउन’ प्रधानमन्त्रीको पहल : वरिष्ठ नेता नेपाललाई दिल्ली पठाइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरका...बाँकी

डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’

अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउन्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ । परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि निर्माणका चरणहरुसहित भारत र अमेरिका पुगेर एमसीएले ...बाँकी

भूकम्पको पहिलो किस्ता पचाएर घर बनाउनु भएन ? प्राधिकरणले दिँदैछ यस्तो सुविधा

पहिलो किस्तावापतको रकम बुझेर पनि निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राहीका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘विशेष सहयोग कार्यक्रम’ ल्याएको छ । सरकारले उपलब्ध गराएको पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिसकेर पनि सर्तअनुसारको आवास निर्माण गर्न नसकेका वा काम सुरु गरेर पनि विभिन्न क...बाँकी

२० वर्षपछि नेपालमा तेस्राे पटक साग, यस्ताे छ उदघाटनकाे तयारी

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालमा भव्य समारोहबीच १३औं सागको उदघाटन गर्ने कार्यक्रम छ । प्रथम दक्षिण एसियाली गेम्स १९८४ मा पहिलो पटक काठमाडौंबाट सुरु भएको थियो । त्यसपछि नेपालले १९९९ मा आठौं दक्षिण एसियाली खेलकुद प...बाँकी

‘ओभरटेक’ गरेको निहुँमा कुटीकुटी हत्या !

भीमदत्त नगरपालिका– १८, गोबरैया, कञ्चनपुरमा बिहीबार बिहान महाकाली नगरपालिका– ३ का २२ वर्षिय दिपक पन्तको हत्यामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजिना गरेर सार्वजनिक गरेको छ । मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा चार जनाले पन्तलाई ...बाँकी

सभामुखको ‘अधिकार’ खोज्दै उपसभामुख : ‘बढ्ता हुन’ खोजेको भन्दै आलोचना !

प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको वर्तमान अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् । सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी तुम्बाहाङ्फेले प्रतिनिधिसभाले आह्वान गर्ने बैठकदेखि पारित विधेयक प्रमाणीकरण गर्ने विषयमा समेत चासो देखाउन सुरु गर्दै...बाँकी

प्रचण्डको नेतृत्वमा ६० नेता चीन जाँदै : एकै वर्ष सबै केन्द्रीय सदस्य लगिसक्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सो पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् । मङ्सिर २४ मा त्यता जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकार...बाँकी

कालापानी जाने सांसद टोली सभामुख नहुँदा अलपत्र

भारतद्वारा सीमा अतिक्रमित क्षेत्र कालापानी अनुगमनका लागि जाने भनेको प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोली अन्योलमा परेको छ । समितिले सीमा क्षेत्रमा जाने संख्या नेपाली सेनालाई नपठाउँदा सेनाले हेलिकप्टर दिने निर्णय पनि गर्न सकेको छैन । भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधु...बाँकी