विप्लवका नेता–कार्यकर्ता धमाधम पक्राउ, वार्ताप्रति सरकार अनुदार !
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेकपा र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि सो पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्ने क्रम प्रहरीले झन् तीव्र पारेको छ । पछिल्लो समय वार्ताप्रति सरकार अनुदार बन्दै गएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘वार्तामा आए रातो कार्पेट...बाँकी








