चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर सडक खण्डका विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
यस सडकका कोटेश्वर र धोबीघाट गरी दुई स...बाँकी
ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एक पटकका लागि लालपुर्जा दिने तयारी सरकारले गरेको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्ने गरी संसदमा विधेयक लगेको हो ।
उक्त विधेयक छलफलका लागि हाल संसदको कृषि, सहकारी तथ...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै गएको कार्यविभाजन अर्थात् जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा जुटेका छन् ।
सचिवालयको बैठक नै स्थगित गरेर अध्यक्षद्वय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभागहरु र आयोगहरुको नेतृत्...बाँकी
एमआरआई मेसिन उदघाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्टै उक्त मेसिन ‘बिग्रेको’ खबर पाए । पर्सिपल्ट थाहा पाए– ‘मेसिन बिग्रेको होइन, बिगारिएको हो ।’
अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए । अस्पतालमा आइतबार आयोजित कार...बाँकी
केही दिन पहिलेको वर्षाले क्षति पुर्याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुशी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बर वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।
गत वर्ष प्रतिके...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव (पीए) उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् ।
पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट काजमा मन्त्रालय आएका ढकाललाई प्रदेश– २ स्थित धनुषाको नगराइन नगरपालिकाको शिक्षा...बाँकी
पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका ३२ विभागमध्ये ६ वटामा ४ वटा पूर्वएमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । त...बाँकी
नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ ।
थपिएका ८ वटा विमानस्थलको नाम भने तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी स...बाँकी
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित टेलिभिजन सिग्नल प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ ।
विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युटरको हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्र...बाँकी
बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालय अन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसएफडी) पुगेका थिए । उनी कार्यरत साइमा समूह नामक कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो ।
कम्पनीले पठाउने छाँट नदेखाएपछि ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर उनी विभाग पुगे । तर...बाँकी