विप्लव नेकपाको प्रष्टोक्ति : ‘प्रतिबन्ध हटाऊ, नेता–कार्यकर्ता रिहा गर अनि मात्रै वार्ताको कुरा गर !’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीमाथिको प्रतिबन्ध हटाएर नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म सरकारले वार्ताको प्रचार गर्नु निरर्थक भएको प्रष्ट्याएको छ ।
पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या समेत गर्न थालेको भन्दै तत्कालका लागि सरकारसँग वार्ताको कुनै पनि सम्भावना नरहेको विप्लव नेकपा...बाँकी








