newskoseli.Com

के गर्ला नेकपाकाे सचिवालय बैठकले ? एकअर्काविरुद्ध खरोरुपमा उत्रने दुवै पक्षको तयारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला शुक्रबार अपराह्न सचिवालय बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको नेकपाका महासचिव विष्णु पौडेलले बताए । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दा...बाँकी

अहिलेका केपी ऊबेलाका सीपीजस्तै : बल्झियो ३८ वर्षअघिको सन्दर्भ !

कोही–कोही नेताका कुराको लय कस्तो भने ३८ वर्षअघि जस्तो । अहिले पनि त्यस्तै । प्रसंग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको हो । सत्तारुढ नेकपाभित्र ९ महिनादेखि चर्कंदै आएको विवादका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीसँग असन्तुष्ट कार्यकारी अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, वामदेव गौतम, भीम रावलहरू...बाँकी

अझै टेरेनन् ओलीले, ‘म्याद’ थपिदिए प्रचण्डले !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद झन्–झन् उत्कर्षमा पुगेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले आसन्न सचिवालयको बैठकलाई आ–आफ्नो ‘प्रतिष्ठाको विषय’ बनाएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले शनिबार ओल...बाँकी

बालुवाटारले बुन्यो तानाबाना, पेरिसडाँडाले पारिदियो ध्वस्त

प्रधानमन्त्रीले खड्ग ओलीले भने– ‘कोटेश्वरतिरको तानाबाना सबै भताभुङ्ग पारिने छ ।’ तर, जुन विषयको तानाबाना कोटेश्वरमा बुनियो, त्यो भताभुङ्ग भएन, बरु बालुवाटारले बुनेको तानाबानाचाहिँ पेरिसडाँडाले बर्बाद बनाइदिएको छ । सन्दर्भ हो, नेपाल बार एशोसिएसनका तर्फबाट न्यायपरिषद् सदस्य सिफारिस गर्ने विषय । न्य...बाँकी

किन बढ्याे मृत्युदर ? व्यापक समुदायमा फैलियाे कोरोना

कोरोना संक्रमण समुदायमा फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्र देशभरमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कूल संक्रमित मध्येमा ०.५ प्...बाँकी

समझदारीतर्फ अघि बढ्दै कांग्रेसको विवाद

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षबीच चर्किएको विवाद समझदारी नजिक पुगेको छ । पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तर छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो । असन्तुष्ट प...बाँकी

‘सम्बन्ध सुधारेर अघि बढौं’ : माधव नेपालसँग ओलीको प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं अध्यक् खड्ग ओलीले पार्टीलाई फुटबाट जोगाउनका निम्ति ‘सहकार्य गरेर अघि बढ्न’ वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली–नेपालबीचको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै ‘...बाँकी

ओली–प्रचण्ड चर्काचर्की, नेपाल–गौतमको हस्तक्षेप

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायतको नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध...बाँकी

ओली–पोखरेलले अघि बढाए ‘बेग्लै पार्टी’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र उपप्रधान एवं विनाविभागीय मन्त्री ईश्वर पोखरेलले बुधबारदेखि औपचारिक ढंगबाटै समानान्तररुपमा बेग्लै पार्टी सञ्चालन गर्न थालेका छन् । ओलीले अध्यक्षकै रुपमा र पोखरेलले अघाेषित ढंगबाट महासचिवका रुपमा प्रदेश– १ का उनीहरु स...बाँकी

‘दक्षिणले हामीलाई अब दुःख दिँदैन’ : भित्रियाहरूसँग ओलीको खुलासा

‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन’– प्रधानमन्त्री खड्ग ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको ‘उपलब्धि’ बारे यसरी आश्वस्त तुल्याए । ५ कात्तिक अर्थात् २१ ...बाँकी