सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकमा पेस गर्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीबाट गत बुधबार संविधान संशोधन प्रस्ताव हटेको थियो ।
आइतबारको बैठकको प्रस्तावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले...बाँकी
झन्डै एक वर्षदेखि सत्तारूढ दल नेकपाभित्रको किचलोले अलपत्र परेको अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन हुनेमा थप संशय पैदा भएको छ । संसदको चालू अधिवेशनबाट जसरी पनि अनुमोदन गर्ने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली ‘पार्टीको निर्णयका आधारमा यो वि...बाँकी
इण्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । ‘विद्रोही पत्नीहरु’ सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि उनी विवादित बनेका हुन् ।
सामाजिकरुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इनण्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले ...बाँकी
आर्थिक अनियमितता गरेको र जिम्मेवारीमा हुँदा कानुनत पालना गर्नुपर्ने प्रक्रिया र दायित्व पूरा नगरेको भन्दै सेनाको हवाई महानिर्देशनालयका तत्कालीन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) लाई नेपाली सेनाले कारबाही गरेको छ ।
श्रेष्ठले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत...बाँकी
सरकारले आगामी वर्षबाट सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्न दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७र०७८ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक स...बाँकी
चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैंची आयातमा पनि अवरोध गरेको छ । अलैंची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैंची निकासी ठप्प छ ।
कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैंची रोकेको हो । ‘चैत पहिलो ...बाँकी
सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षको भन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करो...बाँकी
कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो ।
यो फट्यांग्राले नेपालको समग्र कृषि प्रणालीलाई नै असर पुर्याउन सक्ने चिन्ता कृषिविदले व्यक्त गरेका छन् । सलह फट्यांग्रा (लकस्ट)...बाँकी
कृष्णपुर नगरपालिका– ७, कञ्चनपुरका वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । सोही वडाको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका ५८ वर्षीय वडा अध्यक्ष राना एक्कासि बेहोस भएका थिए । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युको कारण खुल्न नसकेको बताउँदै उनको शव पो...बाँकी
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका– ७ का ५० वर्षिय वृद्धको बुधवार बिहान ज्यान गएको हो ।
मृतक मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । मंगलबार नै भारतको ...बाँकी