newskoseli.Com

नेपाली सेनाको विश्लेषण : ‘चीन–भारत तनावले नेपालको सुरक्षामा प्रतिकूल प्रभाव’

चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगी अड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो । चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भीडन्त र त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाम...बाँकी

‘विप्लवका गतिविधि चुनौतीपूर्ण’ : सेनाको विश्लेषण

नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताका ‘अवाञ्छित गतिविधि’ ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ । उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ । जंगी अड्डामा शुक्र...बाँकी

निजी विद्यालयका २ लाख शिक्षकले पाएनन् ३ महिनाको तलब

कोरोनाभाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि ती विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । लकडाउनको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्या...बाँकी

व्यापारीलाई घरभाडा छुटको गृहकार्य : सर्वसाधारणलाई के ?

कोभिड– १९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिव एक वर्षसम्म ५० प्रतिशत घरभाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषदले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषदका उपाध्यक्ष एवं घरभाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बत...बाँकी

लुकिछिपी आउनेले बढाए जोखिम : उपत्यकाभित्र एकै दिन ६ संक्रमित फेला

प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण यहाँ समेत कोरोनाभाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकाभित्र बिहीबार मात्र ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंका २, ललितपुरका १ र भक्तपुरका ३ जनामा सङ्क्र...बाँकी

कहिलेदेखि चल्छन् सार्वजनिक सवारी ? टुङ्गो लाग्दै एक साताभित्र

सार्वजनिक सवारी साधन सुचारु गर्न एक साताभित्र यातायात व्यवस्था विभागले नयाँ निर्देशिका टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको भन्दै एक सातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोग...बाँकी

पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई आपत !

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ । तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन् । उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन् । विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यतिखेर रूकुम घटनाको पोस्टमार्टम...बाँकी

जताततै भीडैभीड, अब जोगिने कसरी ?

राजधानीका पहिलेका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ! जताततै भीडैभीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्, सवारी जाम सुरु भइसकेको छ । सडकका पेटीमा पैदलयात्रुको चाप छ । अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ । यससँगै चुनौती थपिएको छ– अब ज...बाँकी

चर्कंदो एमसीसी विवाद : दुई अध्यक्षबीच नै मतभिन्नता

एक वर्षदेखि चर्चा र विवादको उच्च स्थानमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नियमित काम समेत प्रभावित बनेको छ । संसदबाट एमसीसी पारित गराउने विषयमा सरकार एकातर्फ देखिएको छ भने सत्तारुढ दल नेकपा त्यसविपरीत...बाँकी

संविधान संशोधनमा ‘गयल’ सांसदलाई नेकपाले माग्यो ५ दिने स्पष्टीकरण

संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिमार्जन गर्नका लागि गरिएको संविधानको दोस्रो संशोधन विधेयकमाथि जेठ ३१ मा मतदान भएको थियो । मतदानमा नेकपाका ४ सांसद अनु...बाँकी