newskoseli.Com

चिनियाँलाई यसरी बेचे कर्मचारीले भिसा !

अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्री प्रकरणमा मुछिएका छन् । काफ्लेले पदको दुरुपयोग गरी तीन जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएपछि भिसा बिक्रीको पोल खुलेको हो । उनले कति रकममा भिसा बेचे भन्ने कुराचाहिँ अनुसन्धानकै क्रममा छ । उनले अध्यागमन विभागको ...बाँकी

ओली सरकारको ‘समृद्धि’ : साढे ६ खर्बभन्दा बढी अझै बेरुजु

‘बेरुजु फछ्र्योटमा उच्च सक्रियता’ देखाएको सरकारले विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम अझै ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बाँकी नै राखेको पाइएको छ । यो आर्थिक वर्ष २०७५/७६ सम्मको कूल बेरुजु रकम हो । अघिल्लो वर्ष २०७४/७५ मा भन्दा १९ अर्ब २२ करोड रुपैयाँ बेरुजु रकम घटेको महालेखा परीक्षकको कार्या...बाँकी

प्रचण्डलाई ओलीको जवाफ : ‘तपाईंहरूका ४–५ जना बढी होलान्, तिनलाई तानिहाल्छु’

‘संसदीय दलमा तपाईंहरूको पक्षमा चार–पाँच जना बढी होलान्, तिनलाई म तानिहाल्छु’– चितवन जानु अघिको भेटमा प्रधानमन्त्रीले यति कुरा भनेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । अनि, शंकर पोखरेलचाहिँ प्रधानमन्त्रीको राजीनामा, पार्टी अध्यक्ष छोडाउनेजस्ता केही कुरा नगरौं, मिलाएर लैजाऔं भन्दै अर्को पक्षका नेतासँग कु...बाँकी

निःशुल्क इमर्जेन्सी सेवा सुरू हुँदै : कुन–कुन अस्पतालमा पाइन्छ ?

देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७–७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेक...बाँकी

समुदायमा फैलियो कि फैलिएन कोरोना ? १७ बाट २ प्रतिशतमा झर्‍यो संक्रमणदर

कोरोना संक्रमण समुदायमा फैलिए–नफैलिएको पत्ता लगाउन सरकारले पीसीआर परीक्षण र नमूना संकलनको दायरा बढाउने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमितको संख्या वृद्धि भएपछि कोरोना संक्रमण समुदायमा फैलिएको आंशका बढेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ...बाँकी

कहिलेदेखि चल्छन् सार्वजनिक यातायात ? यस्तो खिचातानी अझै कायम !

छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्ने सरकारी निर्णयलाई यातायात व्यवसायीले गरेको अवज्ञासम्बन्धी अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सीमित हुनेगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि विभिन्न माग अघि सार्दै सार्व...बाँकी

यसरी बच्याे फुटबाट नेकपा : के भयाे सहमति, कसरी मिल्यो कुरा ?

सत्तारूढ नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको बताइएको छ । स्थायी कमिटीको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री खड्ग ओलीको राजीनामा मागेपछि विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगातारक...बाँकी

उद्धार पर्खंदै ३६ घन्टा पहिरोभित्र पुरिएकी गर्भवती तथा श्रीमती र छोरीहरू गुमाएका पीडितको व्यथा

पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका– ६, राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिव डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै बिताउनु पर्‍यो । बेनी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत द...बाँकी

राजधानीका घरबेटीको रूवाबासी : ‘भाडा उठेन, खानै समस्या भो’

कोरोना महामारीको कारण डेरावाल मात्र होइन, घरबेटी समेत आर्थिक समस्यामा परेका पाइएको छ । डेरावालले छ महिनादेखि भाडा नदिँदा कोठा भाडाबाट नै जीविका चलाउँदै आएकी काठमाडौंको सिनामंगलकी देवकुमारी काफ्लेले आफूहरूको जीविका चलाउन समस्या परेको बताइन् । उनको तीनतले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार...बाँकी

उपत्यका र जिल्ला–जिल्लाभित्र खुले सवारी साधन, ट्याक्सी पनि चले, भाडा डेढगुणा

लकडाउनका कारण ३ महिना १५ दिन बन्द भएका सार्वजनिक सवारी साधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषदको निर्णय छ । बिहीबारको पत्रकार ...बाँकी