newskoseli.Com

दुवै पद नछाड्न ओलीको अडान : नयाँ रणनीतिमा दाहाल–नेपाल

शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएर...बाँकी

नेकपा ‘जोगाउन’ शीर्ष नेताहरुको दौडधुप

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ‘गम्भीर संकट’ उत्पन्न भएपछि शीर्ष नेताहरूले ‘पार्टी जोगाउन’ दौडधुप तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । ओलीको राजीनामा मागसँगै पार्टीमा देख...बाँकी

बलात्कार मुद्दामा युवतीले नै बयान फेरेपछि…

बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले प्रतिवादी युवकलाई ती युवतीले नै क्षतिपूर्तिवापत ६३ हजार रुपैयाँ दिनुपर्ने र एक महिना कैद सजाय भोग्नुपर्ने फैसला सुनाएको छ । पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा उनीमाथि कैद र जरि...बाँकी

दुवै पदबाट यसकारण हट्दैनन् खड्ग ओली

प्रधानमन्त्री खड्ग ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिकरूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राख...बाँकी

महिलाको नागरिकताबाट पतिको थर हटाउन ‘झुक्याएर’ प्रस्ताव !

विवाहित महिलाले नागरिकताबाट पतिको थर हटाई आमा वा बुबाको थर राखेर अर्को नागरिकता लिने प्रावधानसहित संसदको राज्य व्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ । समितिकी सभापति शशी श्रेष्ठले ‘झुक्याएर’ यस्तो प्रावधान राखी प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन...बाँकी

नेकपाभित्र कडा शक्ति–संघर्ष : दाहाल–नेपाल र ओली पक्षका के–के कसरत ?

सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे । राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे । अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार...बाँकी

स्वास्थ्यमन्त्री ढकाल : बोली एउटा, वास्तविकता अर्कै !

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक ५ हजार ८ सय ९ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । २६ जेठमा बसेको संसद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन...बाँकी

प्रसूति इतिहासमै पहिलो रेकर्ड : १६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

नेपालको प्रसूति इतिहासमै पहिलो पटक १ सय ६८ किलोग्राम तौल भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छन् । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० मा कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौलग्राम तौल भएकी शिशुलाई जन्म दिएकी छन् । वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन...बाँकी

सिमकार्ड लिन अब स्वयं उपस्थित हुनुपर्ने

सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्र...बाँकी

दुई अध्यक्षबीच फेरि कटाक्ष : नेकपामा चर्कंदो अन्तर्द्वन्द्व

नेकपाका अध्यक्षद्वयलाई थाहा छ– आफूहरूबीच गहिरो समस्या छ । तर, त्यो समस्याको जड आफैं हो भन्ने उनीहरू स्वयंले स्वीकार्न नसक्दा एकीकृत पार्टीभित्रको मतभेद झन् बढ्दै गइरहेको छ । एक–अर्काविरुद्ध हस्ताक्षर अभियान समेत सञ्चालन गरिवरी यसले पार नलाग्ने भयो भन्ने सोचेर फेरि मिलनबिन्दु पहिल्याउने अध्यक्षद्वयको...बाँकी