newskoseli.Com

४० प्रतिशत संक्रमित कहीं–कतै यात्रा नै नगरेका !

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना महामारीको जोखिम बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको विदेशतिर वा उपत्यकाबाहिर कतै गएको यात्रा विवरण देखिँदैन । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको काठमाडौंका प्रमुख ...बाँकी

दुई अध्यक्षबीच फेरि बोलचालै बन्द !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फेरि सम्बन्ध चिसिएको छ । पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्षद्वयबीच हुँदै आएको वार्ता समेत हुन सकेको छैन । केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुम...बाँकी

फेरि बढ्याे अन्याेल : भदौदेखि खुल्लान् त शिक्षण संस्था ?

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसक्ने स्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी

निको भए ७२.२ प्रतिशत संक्रमित : कोरोना उपचारकाे सफलतामा नेपाल अगाडि !

राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्, सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ, ‘ठूला’ देशमध्ये भारतमा ६८.४३ र अमेरिकामा ५१.३...बाँकी

‘दास’ भन्दै विष्णु पौडेलसामु प्रचण्ड पड्किएपछि…

‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरू जत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ?’ सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरु दिनभन्दा फरक किसिमले यसरी प्रस्तुत भएपछि पहिले शंकर पोखरेलले जवाफ दिए– ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले च...बाँकी

प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच मध्यरातमा यस्ता कुराकानी !

‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपराह्न बानेश्वरस्थित अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै...बाँकी

फिल्मको लगानी डुबेपछि तस्करी : ‘सुन तस्कर’ निलेश भारतीय फिल्मका निर्माता !

सुन तस्करीको अभियोगमा पक्राउ परेका भारतीय नागरिक निलेश सखिया भारतीय फिल्म ‘पेनाल्टी’ का निर्माता रहेको खुलेको छ । हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनले निर्माण गरेको फुटबल खेलाडीको कथामा आधारित सो फिल्म सन् २०१९ जुलाई १९ मा भारतमा रिलिज भएको थियो । क्षमतावान् एक फुटबल खेलाडीलाई क्...बाँकी

‘क्षेत्र हेरेर लकडाउन, संक्रमण बढे सिल’ : प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

स्वास्थ्यविज्ञहरूले कोभिड– १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि क्षेत्र हेरेर लकडाउन गर्न र संक्रमण बढे सम्बन्धित स्थानमा सिल गर्न प्रधानमन्त्री खड्ग ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओली, कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका सदस्य र राजनीतिक दलका नेता सम्मिलित बैठकम...बाँकी

तीव्ररुपमा फैलँदै कोरोना संक्रमण : भयावह बन्दै स्थिति !

नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ । सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० सम्म संक्रमितको संख्या ५९ मा सीमित थियो । जेठ १९ मा कूल संक्र...बाँकी

ओली–प्रचण्ड बैठक : ‘ठाकठुकमै सुरु, ठाकठुकमै अन्त्य’ !

राजनीतिक प्रसंगमा अचेल प्रायः ले सोध्ने एउटै प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन । कारण, दुई नेताबीच सम्बन्धको उतारचढावले वास्तविकता बुझ्नै गाह्रो छ । अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए । त्यो संवादहीनता तोड्दै आइतबार तीन घन...बाँकी