२४ चैत्र, २०७३ |
ध्रुवसागर शर्मा
नेपाली आर्किमिडिज एवम् सामर्थ्यको सिद्धान्तका प्रवर्द्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणित सम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ ।
‘दुर्यान्तर’ नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएका बेनी नगरपालिक...बाँकी
२२ चैत्र, २०७३ |
रत्ननगर (चितवन), २२ चैत ।
पक्की खोर नहुँदा दक्षिण चितवनको माडी नगरपालिका– ९ का ईश्वरी बोटका खोरबाटै बाख्रा तानेर खाइदिन्थे चितुवाले । अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन् । “अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’– बोटले भने ।
उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगाएकी छन् । करिव ६० हजार रू...बाँकी
२१ चैत्र, २०७३ |
तेह्रथुम, २१ चैत ।
जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् ।
जनशक्तिकाे अभावमा ग्रामीण क्षेत्रका बाँझो भएका र जङ्गल बनेका जमिनमा समेत किसानले अलैँची रोपेका छन् । केही वर्षयता अलैँचीले बजारमा राम्रो म...बाँकी
१८ चैत्र, २०७३ |
तेह्रथुम, १८ फागुन ।
श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत ।
६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाउनु परेकाे थियाे । घर जग्गा धितो राखेर उनि विदेश पुगेका थिए । ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने ...बाँकी
१७ चैत्र, २०७३ |
नारायण ढुङ्गाना
नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दैछन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो...बाँकी
१५ चैत्र, २०७३ |
प्राकृतिक स्रोतको संरक्षण तथा आयआर्जनका क्रियाकलापमा गाउँको पहिचान र जीविकोपार्जनमा महिलाको महत्वपूर्ण योगदान पुग्न सक्छ भन्ने उदाहरण रामपुर गाविसका महिलाले देखाएका छन् । उनीहरुले गाउँमा रहेको चरिङ्गे दहको संरक्षणमा पुर्याएको योगदानले ताल लोप हुने अवस्थाबाट जोगिएको मात्र होइन, त्यहाँको प्राकृतिक स्...बाँकी
१५ चैत्र, २०७३ |
शुरबहादुर सिंह
सरकारले फागुन २७ मा स्थानीय निकाय विघटन गरेलगत्तै जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत तोकेर गाउँपालिकाबाट काम गर्न दिएको निर्देशन पलसम्म रोकिएन ।
एकाएक हिजोका संरचनामा फेरबदल आउँदा सर्वसाधारण नागरिक मात्र होइ...बाँकी
१४ चैत्र, २०७३ |
कृष्ण अधिकारी
केही वर्षअघिसम्म गाउँमा कुनै पशु चौपाया मरेमा महिनौँसम्म दुर्गन्ध फैलिने र स्याल, कुकुरजस्ता जनावरले सिनो जथाभावी फैलाउने समस्याले आजित बनेका नवलपरासीको पिठौली र कावासोती क्षेत्रका बासिन्दा अहिले गिद्ध रेष्टुराँ स्थापनापछि यस समस्याबाट मुक्तमात्र भएका छैनन्, अन्तर्राष्ट्रिय जगत्मा गाउँको पहिचान बनेक...बाँकी
१३ चैत्र, २०७३ |
काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।
४ किसान मिलेर ४ वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष ४ लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए ।
थापासँगै बलबहादुर, पह...बाँकी
१३ चैत्र, २०७३ |
“सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पुर्याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया किशोरी ऐसा सादाले आफ्नी आमासँग भनिन् ।
देश दुनियाँको त कुरै छाडौँ, आफ्नै हक अधिकारबारे पूरै बेखबर रहने मुसहर स...बाँकी