newskoseli.Com

छिन्नमस्ता मन्दिरमा राष्ट्रपतिको पूजापाठ

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना गरिन् । सो अवसरमा राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद समेत ग्रहण गरिन् । मन्दिरको पूजापछि राष्ट्रपति भण्ड...बाँकी

क्लिन्टन–ट्रम्पबीचको अन्तिम र चर्को बहस

अमेरिकामा ८ नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका २ सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच फेरि १ पटक चर्को बहस भएको छ । चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ । नेभादा राज्यको लसभेगासस्थित १ विश्वविद्यालयमा स्थानीय समयानुसा...बाँकी

दक्षिण कोरियामा १० लाख बढी विदेशी कामदार

दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ । विभागका अनुसार मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्ष माथिका १४ लाख २५ हजार विदेशी नागरिक छन् । दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्...बाँकी

कार्कीविरूद्ध महाभियोग : माओवादीले कांग्रेससँग सहयोग माग्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र) ले सत्ता साझेदार नेपाली कांग्रेससँग सहयोग माग्ने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बिहीबार ब...बाँकी

राष्ट्रसङ्घका नयाँ महासचिवलाई ओबामाको बधाई

संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकामा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन् । राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन् । शान्ति स्थापना गर्ने उत्तरदायित्व, राष्ट्रसङ्घको पुनर्संर...बाँकी

लोकमानकाण्ड चलिरहँदा महाभियोग समिति बनाइयो

व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको छ । नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६...बाँकी

के भने प्रधानमन्त्रीले गोवाबाट फर्कंदा ?

सञ्चारकर्मी साथीहरू, मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीले आठौं ब्रिक्स शिखर सम्मेलनको अवसर पारेर यही असोज ३० मा आयोजना गर्नुभएको ब्रिक्स-बिमस्टेक आउटरिच सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केको छु । मेरो प्रतिनिधिमण्डलमा माननीय परराष्ट्रमन्त्री डा. प्रकानेश शरण महत, पररा...बाँकी

बल्ल अघि बढे चुनावसम्बन्धी विधेयक

व्यवस्थापिका–संसदको अाइतबारको बैठकमा निर्वाचनसँग सम्बन्धित ३ विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा का.वा. प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ...बाँकी

त्रिदेशीय साझेदारीबारे ओठे ‘सहमति’ !

ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता हुँदा त्रिदेशीय साझेदारीबारे ओठे ‘सहमति’ जुटेको छ । ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति ३ देशका का...बाँकी

राष्ट्रपति भण्डारीद्वारा दिवंगत थाई नरेशप्रति श्रद्धाञ्जली र समवेदना

राष्ट्रपति विद्यादेवी भण्डारीले थाई नरेश भूमिबोल अदुल्यादेजको निधनप्रति स्तब्धता र दुःख प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति कार्यालयबाट निमित्त सचिव ह...बाँकी