६ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सो पार्टीका एक नेतासँग सम्बन्धित रहेर हालै जनआस्था साप्ताहिकमा प्रकाशित भएको समाचारलाई ‘साम्राज्यवादीहरुको नुनको सोझो गर्ने हर्कत’ भएको उल्लेख गर्दै समाचार विवरणप्रति गम्भीर आपत्ति जनाएको छ ।
‘पार्टीको केन्द्रीय आर्थिक विभागका सेक्रेटरी प्रेम दर्नालको ना...बाँकी
६ भाद्र, २०७३ |
नेकपा (एमाले) का नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पनि रोजगारीको प्रशस्त सम्भावना रहेको भन्दै युवालाई स्वदेशमै रहेर काम गरी मुलुकको समृद्धिमा लाग्न आग्रह गरेका छन् ।
नवलपरासीको गैंडाकोटमा रहेको विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आइतबार आयोजित २६औं वार्षिकोत्सव एवम् ...बाँकी
६ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
खम्बूवान राष्ट्रिय मोर्चा नेपालले जातीय अन्याय र विभेदविरुद्ध पार्टीको ‘बाँचे जीवन, मरे चिहान’ नारालाई आत्मसात् गर्नपर्नेमा जोड दिँदै ७ प्रदेश नमान्ने बताएको छ ।
पार्टीको २४औं स्थापना दिवसमा राजधानीस्थित संवाद डबलीमा आइतबार आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा खम्बूवानले सो चेतावनी द...बाँकी
६ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले छिट्टै नै सत्ता कब्जा गर्ने उद्घोष गर्दै त्यस्तो सत्ताले मात्र देशलाई समृद्ध बनाउने दावी गरेको छ ।
सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले राजधानीमा पत्रकार सम्मेलन गर्दै त्यस्तो दावी गरेका हुन् ।
आफ्नो पार्टीले जनतालार्इ व...बाँकी
५ भाद्र, २०७३ |
काठमाडौँ, ५ भदौ
व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहनेसांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र , दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी ...बाँकी
५ भाद्र, २०७३ |
काठमाडौँ, ५ भदौ
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिमण्डलसँगको भेटमा उनले राजनीतिक परिवर्तनका लागि लामो समय खर्चिएकाले अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
...बाँकी
५ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट अलग्गिएका हेमन्तप्रकाश ओली र वैद्य माओवादीबाट अलग्गिएका डा. ऋषिराज बरालहरु मिलेर केही महिनाअघि बनाएको ‘केन्द्रीय न्युक्लिअस नेपाल’ विधिवत विभाजित भएको छ ।
‘क्रान्तिकारी कार्यदिशाका आधारमा सच्चा माओवादी क्रान्तिकारीहरुलाई एकताबद्ध गराउन भूमिका निर्वाह गर्ने’ भन्...बाँकी
४ भाद्र, २०७३ |
चिकित्सा क्षेत्रमा भएका विकृति र बेथितिविरूद्ध ८ पटकसम्म अनशन बसेर लड्दै आएका डा. गोविन्द केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरे ।
प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा. केसीले सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनः नवौंपटक आमरण अनशन बस्न अाफू बाध्य...बाँकी
४ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यसहित एउटा जिल्लाका पार्टी, युवा र महिला संयोजकसहित अधिकांश नेता–कार्यकर्ता माओवादी केन्द्रमै फर्केका छन् ।
केन्द्रीय परिषद् सदस्य तथा अछामका संयोजक लोकेन्द्र साउदको नेतृत्वमा नयाँ शक्तिको अछाम जिल्लाको २३ सदस्यीय जिल्ला समिति, युवाशक्ति र महिला संगठनका संयोजकसहित...बाँकी
४ भाद्र, २०७३ |
अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् ।
राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्र...बाँकी