newskoseli.Com

मन्त्री छान्ने एकलौटी जिम्मा प्रधानमन्त्री दाहाललाई

नयाँ सरकार गठन भएकाे साता बितिसक्दा पनि मन्त्रीमण्डललार्इ पूर्णता दिन कठिनार्इ भइरकेका बेला नेकपा (माओवादी केन्द्र) ले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटमा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले सो निर्णय गरे...बाँकी

४० प्रहरी किन परे कारबाहीमा ?

प्रहरी आचरणअनुकूल काम नगरेको भन्दै बाँकेका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारबाही गरेको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार १ वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्नेगरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका ४० लाई कारबाही गरिएको हो । आचरणअनुसार काम...बाँकी

सांस्कृतिक क्रान्ति विश्वकम्युनिस्ट आन्दोलनकै पथप्रदर्शक : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सांस्कृतिक क्रान्तिलाई चीनको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनकै रुपमा बुझ्नुपर्ने भन्दै यो संसारभरकै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउने पथप्रर्दशक भएको बताएका छन् । चिनियाँ सांस्कृतिक क्रान्तिको ५०औं वर्षगाँठ मनाउन मालेमा अध्ययन केन्द्र, बुटव...बाँकी

दुई बस ठोक्किँदा नौ घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ...बाँकी

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त

गोर्खाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। नाइनएनएकेए साइन भएको हेलिकप्टर दिउँसो १२ बजेर १२ मिनेटपछि नुवाकोटको आकासबाट सम्पर्कविहीन भएको  हाे । गोर्खाको सिर्दिवासबाट गर्भवती महिला लिएर उडेको सो हेलिकप्टर  केही समयपछि सम्पर्कविहीन भई नुवाकोटको...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : जनता र राष्ट्रले सम्झने काम गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहालले जनता र मुलुकले पछिसम्म सम्झने काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कास्कीको ढिकुरपोखरी–काठमाडौं समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको प...बाँकी

नेविसंघको महाधिवेशन सुरु : ११ जिल्लाको प्रतिनिधि विवाद कायमै

पार्टी एकतापछि नौ वर्षसम्म हुनसकेको नेपाल विद्यार्थीसंको ११ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरुभएको छ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एक भव्य समारोहकाबीच काठमाडाैंको भृकुटी मण्डपमा महाधिवेशनको विधिवत् उद्घाटन गरेपछि अधिवेशन सुरु भएको हो । आउँदो २५ गते सम्म चल्ने महाधिवेशनम...बाँकी

‘आमसञ्चार नीति अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको’

हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीतिलार्इ अनुमोदन गर्ने सरकारले आफ्नो एउटा निकै महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नागरिक सरोकारवालाले भने यो नीति त्रुटिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको भएको टिप्पणी गरेका छन् । उच्चस्तरीय आमसञ्च...बाँकी

माओवादी नेताको आरोप : प्रचण्ड प्रतिक्रियावादी कित्तामा उभिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं सोही पार्टीले ‘जनसरकार’ का रुपमा गठन गरेको ‘केन्द्रीय जनपरिषद’ का प्रमुख सन्तोष बुढा मगरले दसवर्षे जनयुद्धका नायक प्रचण्ड अहिले प्रतिक्रियावादी कित्तामा उभिएको आरोप लगाएका छन् । राजधानीस्थित संवाद डबलीमा शनिबार अखिल नेपाल जनसांस्कृत...बाँकी

राजदूतको नाम फिर्ता गर्नु दाहाल सरकारको गल्ती : नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् । रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता ...बाँकी