newskoseli.Com

‘परिवर्तन उल्टाउने दिवासपना नदेख’ : शुभकामनासँगै प्रचण्डको चेतावनी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ विचारको विकास गरी नेपाली मौलिकताअनुरुपको समाजवाद स्थापना गर्नु नै अबको राजनीतिक अभिभारा भएको उल्लेख गरेका छन् । अब यसरी अगाडि बढ्नुपर्ने अवस्थामा कसै–कसैले हालसम्मका परिवर्तन नै उल्टने र उल्टाउनुपर्ने चर्चा चलाइरहे...बाँकी

यस्ताे बन्दैछ नयाँ प्रधानमन्त्री निवास : आधुनिक प्रविधिसँगै मौलिक संस्कृति झल्काइने, ४० करोड खर्च हुने

मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवासको समेत नयाँ निर्माण हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काएर मौलिक संस्कृति र परम्परा समेत झल्कने गरी आधुनिक प्रविधिसहितको निवास निर्माण हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार हालको प्रधानमन्त्री निवास ...बाँकी

संसदका दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री, के–के छन् मुख्य विषय ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । अचानक संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्दै के सन्देश प्रवाहित गर्न चाहेका हुन् ? सर्वत्र जिज्ञासा छाएको छ । दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्र...बाँकी

बिरामी बोकेको गाडी भीरबाट खस्यो अरूण नदीमा, ६ जना बेपत्ता (नामावलीसहित)

संखुवासभास्थित अक्करको भीरबाट बिरामी बोकेको गाडी अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । खाँदबारीबाट बिरामी लिएर धरानतर्फ लागेको बलेरो गाडी मंगलबार राति साढे १० बजे भीरबाट अरूण नदीमा खसेको प्रहरीले जनाएको छ । गाडीमा रहेका सबै ६ जना बेपत्ता छन् । धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट मंगलबार...बाँकी

पोस्टबहादुर बोगटीलाई सम्झँदै भावुक भए प्रचण्ड : प्रतिक्रियावादको प्रतिकार गर्न गरे आह्वान (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावुकतापूर्वक पार्टीका दिवङ्गत नेता पोस्टबहादुर बोगटीकाे व्यक्तित्व, याेगदान र भूमिकाकाे स्मरण गरेका छन् । पार्टीका दिवङ्गत नेता पोस्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सो...बाँकी

ज्ञानेन्द्र शाहीको हर्कत : पर्यटनमन्त्री भट्टराईमाथि दिनदहाडै दुर्व्यवहार ! (भिडियोसहित)

केही महिनायता विभिन्न उटपट्याङ गर्दै निरन्तर चर्चामा आउने प्रयास गरिरहेका ज्ञानेन्द्र शाही नामका उद्दण्ड युवकले पर्यटनमन्त्री योगेश भट्टराईमाथि आपत्तिजनक दुर्व्यवहार गरेका छन् । शनिबार साँझ ६ बजे नेपालगञ्जस्थित विनानस्थलमा बुद्ध एयरको जहाज चढ्ने क्रममा ज्ञानेन्द्र शाही र उनको समूहका उद्दण्ड युवकह...बाँकी

‘राजतन्त्र फर्काउन सम्भव छैन, मैले एनसेलको नाम पनि सुनेको छैन’ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको उनले बताए । ‘कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन,’ उनले भने–...बाँकी

नेपाल–चीनबीच भए यी तीन महत्त्वपूर्ण सम्झौता…

नेपाल–चीन विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारीस्वरुप ५ हजार वटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको छ । ...बाँकी

प्रचण्ड–घनश्याम भुसाल ‘दोहोरी’ : ‘झन् बढी कमाउन अझ ठूलो पद !’ (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालबीच शनिबार राजधानीमा रोचक ‘दोहोरी’ चल्यो । सो पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ शीर्षकको पुस्तक विमोचन समार...बाँकी

आलोपालो प्रधानमन्त्रीबारे जनार्दन शर्मा : ‘एकता मुख्य, अरू तपशिल’; विप्लवलाई आग्रह : ‘बन्दुक पड्काएर समाजवाद आउँदैन’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले भने– ‘अब बन्दुक पड्काएर...बाँकी