पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको १ स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् ।
मृत्यु हुनेमध्ये १ जना वकिल रहेका छन् भने ५ जना आक्रमणकारी रहेका छन् । स्था...बाँकी
क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको छ । सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले मङ्गलबार जानकारी दिए ।
“हामीले उनीहरुलाई...बाँकी
अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रान्तमा सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु भएको छ ।
इश्लामिक स्टेट आवद्ध उनीहरु २४ घन्टाको अवधिमा भएका कारबाहीमा मारिएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।
“हेस्का मिना र एचिना जिल्लामा सरकारी सुरक्षा फौजले गरेको हवाई क...बाँकी
फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र १ जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।
मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशो...बाँकी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरे ।
“उनि निकै क्षमतावान व्यक्ति छन, उनको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उनि सम्मानित व्यक्तित्व हुन, उनलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा...बाँकी
सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ ।
उद्धारकार्यमा लागेका उद्धारकर्मीले सोमबार सो जानकारी दिएका छन् । यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचित हुनु भएयता यो पहिलो ठूलो आक्रमण भएको बताएको छ ।
मदिना जिल्लाको छिमेकमा पर्ने ...बाँकी
अमेरिकी प्रतिरक्षामन्त्री जेम्स म्याटिस सोमबार औपचारिक भ्रमणको क्रममा इराकको राजाधानी बग्दाद पुगेका छन ।
म्याटिनको यो भ्रमण इराकको मोसुल सहरको पश्चिमी भागबाट इस्लामिक स्टेट आतङ्ककारी विरुद्ध इराक सुरक्षाबलले कारबाही जारी राखी उनीहरुलाई त्यहाँबाट हटाउने कोसिस भइरहेको छ ।
म्याटिनले इराकी प्रमुख ...बाँकी
अफगानिस्तानको उत्तरी क्षेत्रमा २४ घन्टा यता परेको हिमपातका कारण भएको अत्यन्त चिसोका कारण १४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले साेमबार बताएकाे छ ।
यस प्रकोपबाट मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेका छन् । अधिकारीहरुका अनुसार जावजान प्रान्तमा हिमपात र अत्यन्त चिसोका कारण १० व्यक्तिको मृत्यु भ...बाँकी
चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राखेका छन । हाल चीनको भ्रमणमा रहेका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइ...बाँकी
म्यानमारको जंगलमा लागेको आगो अधिकारीहरुले नियन्त्रणमा लिन सकेका छैनन् ।
म्यानमारको जंगलमा ३ दिन देखि भीषण रुपमा आगालागी भएको छ । सो आग्लागि चिनियाँ सिमाना युनान प्रान्तका कैयौं भागसम्म पुगेको बताएको छ ।
म्यानमारको लुसी नगरको टापू गालिगोङ्बाट गएको शनिबारदेखि आगलागी सुरु भएको हो । त्यस क्षेत्रमा न...बाँकी