७ भाद्र, २०७३ |
टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ । प्रहरीद्वारा नै सो सूचना सार्वजनिक भएपछि टर्किस् प्रहरीले सो बालकको पहिचान खोजिरहेका छ ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा सो व...बाँकी
७ भाद्र, २०७३ |
आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ ।
उनीहरूले आईएसका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
इराकको निनभेह प्रान्तको राजधानी मोसुलका ती सर्वसाधारणले आ...बाँकी
५ भाद्र, २०७३ |
घाजियान्टेप टर्की, ५ भदौ
टर्कीको घाजियान्टेप सहरमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको आत्मघाती बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ५० पुगेको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्
तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्र...बाँकी
५ भाद्र, २०७३ |
साना ९यमन०, ४ भदौ
यमनी विद्रोही सिया हुठी समूह र उनीहरुको नेता पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहको समर्थनमा यमनमा शनिबार लाखौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।
हुठी विद्रोही तथा सालेहका शुभचिन्तकले गत महिना गठन गरेको एकीकृत शासकीय परिषद्को पक्षमा विद्रोहीद्वारा नियन्त्रित यमनी राजधानी सानामा प्रदर्शन ...बाँकी
५ भाद्र, २०७३ |
मनिला, ५ भदौ
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागूऔषधको अवैध प्रयोग र ओसारपसारका विरुद्धमा चीनले गरेको सहयोगको सराहना गरेका छन् ।
फिलिपिन्सको सरकारले लागू औषधका विरुद्धमा जारी राखेको लागूऔषधको अवैध रुपमा गरिने ओसारपसार लगायतका क्षेत्रमा चीनले पुर्याएको सहयोगको सराहना गर्दछु, उनले भने ।
...बाँकी
४ भाद्र, २०७३ |
अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् ।
राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्र...बाँकी
४ भाद्र, २०७३ |
कञ्चनपुर, ४ भदौ
अढाइ वर्षदेखि बेपत्ता एकै घरका ३ बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो ।
चनियाले बालबालिकाका बुबा द...बाँकी
४ भाद्र, २०७३ |
दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः३२ मा गएको थियो । यस भूकम्पको विस्तृत विवरण र क्षतिको खबर हालसम्...बाँकी
१ भाद्र, २०७३ |
गत जुलाई १ अघि अपराध स्वीकारेका ३८ हजारजति कैदीलाई टर्कीले शीघ्र नै जेलमुक्त गर्न लागेको तथ्य न्याय मन्त्री बेकिर बोजागले बुधबार बताएका छन् ।
गत जुलाई १५ मा टर्कीमा भएको असफल कु प्रयासपछि कारागारमा कैदी, बन्दीहरुको सङ्ख्यामा अस्वाभाविक वृद्धि भई खचाखच भएका कारण सोको उचित व्यवस्थापन गर्नुपरेको ...बाँकी
१ भाद्र, २०७३ |
यमनको हुठी विद्रोही समूहले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सोमबार गरेको हवाई आक्रमणको निन्दा गरेको छ ।
हवाई आक्रमणमा अस्पतालमा उपचारारत ११ जनाको मृत्यु भएको थियो । हुठी विद्रोही समूहको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तमिम अल शामीले भने—"द्वन्द्व प्रभावित इलाकामा ‘डक्टर्स विदाउट बोर्डर्सले ...बाँकी