टर्कीका राष्ट्रपति रसियामा
टर्कीका राष्ट्रपति रेसेप तेयप एडोगान रसिया पुग्नुभएको छ ।
रसियाली सञ्चार माध्यमका अनुसार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र उनका समकक्षी एडोगानबीच भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको छ ।
गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कील...बाँकी







