newskoseli.Com

२० लाख रुपैयाँसहित २ भारतीय पक्राउ, नालामा डुबेर १ को मृत्यु

भारतीय सीमा नाका जमुनाहबाट २० लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता पक्राउ...बाँकी

राजबन्दी र बेपत्ता योद्धा श्रेष्ठका पिताको निधन : विप्लवले प्रकट गरे श्रद्धाञ्जलि र समवेदना (विज्ञप्तिसहित)

सरकारले केही अघि पक्राउ गरी बन्दी बनाएका नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ का बुबा गिरिबहादुर श्रेष्ठको शुक्रबार निधन भएको छ । नेता श्रेष्ठका पिताप्रति श्रद्धाञ्जलि प्रकट गर्दै र परिवारजनप्रति समवेदना व्यक्त गर्दै सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले’...बाँकी

पूर्वमन्त्री डीआर पौडेलको अकस्मात निधन

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवापुस्ताका एक प्रभावशाली नेता एवं पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान अकस्मात निधन भएको छ । हृदयाघातका कारण माडीमा उनको निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको ...बाँकी

फेरि समातिए विप्लवका इन्चार्ज

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका फेरि अर्का एक नेता पक्राउ परेका छन् । उक्त पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रविकिरण’ लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका– २, चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर उनलाई पक्रा...बाँकी

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको घटनास्थलमै मृत्यु

सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५, मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुन...बाँकी

हाइड्रोपावरले ड्याम खोल्दा एक बेपत्ता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययन...बाँकी

थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण

थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिएका थिए । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइ...बाँकी

भारतीय पाँच गाडी पक्राउ

दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा य...बाँकी

चट्याङ लागेर १ को मृत्यु, ३ घाइते

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका– ३, मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटामै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७ बजेतिर विद...बाँकी

घर त बन्दीपुर…

गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित तनहुँको बन्दीपुर बजारको दृश्य । चिसो हावापानी र पुरानो शैलीका घरहरुले बन्दीपुर आउने पर्यटक लोभिने गरेका छन् । ...बाँकी