newskoseli.Com

सत्ताधारी नेकपाका प्रवक्ताकै असन्तोष : ‘पार्टीमा अराजकता मौलायो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा आइतबार कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए । पार्टी स...बाँकी

प्रचण्डपत्नी सीताको स्वास्थ्यमा उल्लेख्य सुधार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । ललितपुरस्थित सुमेरु अस्पतालमा माघ ६ देखि भाइरल ज्वरोको उपचार गराइरहेकी सीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । ...बाँकी

४ महिनाको गर्भपतन गराउने ६ जनालाई ३–३ महिना कैद

शम्भुनाथ नगरपालिका– २, खैरबोना, सप्तरीकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने ६ जना आरोपितलाई जिल्ला अदालतले आइतबार कैद सजायको फैसला गरेको छ । कुटपिट गरी ४ महिनाको गर्भपतन गराएको आरोपमा जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छ...बाँकी

विप्लवका कार्यकर्ताको नियन्त्रणमा १० ट्रक गोरू !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले १० ट्रक गोरु आफूहरुले नियन्त्रणमा लिएको जनाएका छन् । सोमबार मध्यरातिदेखि कपिलवस्तुको जङ्गलमा अवैध ढंगले राखिएका १० ट्रक गोरु नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । मध्यराति ट्रकमा गोरू लोड गर्दै गरेको देखेपछि ...बाँकी

प्रचण्ड परिवारका सबैजसो बिरामी !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । अध्यक्ष प्रचण्ड चिकित्सकको सल्लाह बमोजिम निवासमै आराम गरिरहेका छन् । चिकित्सकले उनलाई केही दिन कसैसित भेट नगर्न र सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाव दिएको उनको स्वकीय सचिवालयले ...बाँकी

सरकारका प्रवक्ताको घोषणा : ‘शिक्षाको व्यापार अब बन्द हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अब शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने उदघोष गरेका छन् । मण्डनदेउपुर नगरपालिका– ४, चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन...बाँकी

खानेपानी मन्त्री–सहसचिव ‘टकराव’ : मन्त्रालयले जनायो आपत्ति

मन्त्री बीना मगरका सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति खानेपानी मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्री मगरका निजी सचिव गुणराज श्रेष्ठका अनुसार सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको छ । नेपाल सरकारले सहसचिव...बाँकी

काठमाडौंमै प्रहरीले चलायो गोली, पेस्तोल र ६ राउन्ड गोलीसहित तामाङ पक्राउ

प्रहरीले मंगलबार राजधानीमै गोली चलाएको छ । ‘शंकास्पद गतिविधि’ गरेको आरोपमा गोली चलाएर प्रहरीले गोंगबुस्थित ‘होटल नक’ बाट एउटा पेस्तोल र ६ राउन्ड गोलीसहित काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ । होटलमा बसिरहेका बेला उनलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन...बाँकी

हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन डिभिजन वन कार्यालयले साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउन र अन्नबाली खाएर क्षति पुर्‍याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली सुरु गरेको जा...बाँकी

गाडीका सिट धमाधम फुकाल्दै ट्राफिक प्रहरी

लामो दुरीमा सञ्चालन हुने गाडीमा आफूखुशी जोडिएका सिट जिल्ला ट्राफिक प्रहरी कार्यालयले हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दुरीका गाडीले आफूखुशी सिट जडान गरेपछि हटाउने अभियान ट्राफिक प्रहरीले थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनि सवारी दुर्घटना बढेपछि लामो दुरीका ...बाँकी