२८ माघ, २०७५ |
काशीराम शर्मा/सासस
अब तपाईंको गाडी इन्टरनेटबाटै जाँच हुनेछ । लामो दुरीका गाडीमा दुई चालक भए–नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए–नभएकोलगायत जाँच इन्टरनेटबाटै हुनेछ ।
तपार्इं गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईं ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुने छैन । ट्राफिक पुलिसले ...बाँकी
२७ माघ, २०७५ |
साँखु (काठमाडौं), २७ माघ ।
अहिले बन्दै गरेको चाबहिल–साँखु सडक खण्डमा लगातार तीन दिनको झरीले सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।
काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ देखि लागेको माधवनारायण शालीनदी मेला भर्न विभिन्न जिल्ला र विदेशबाट समेत आउने भक्तजनले निर्माणाधीन सडकको खराब...बाँकी
२७ माघ, २०७५ |
काभ्रेपलाञ्चोक, २७ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा ‘अवरोध नपुर्याउन’ र ‘डिस्टर्ब नगर्न’ सबैमा ‘आग्रह’ गरेका छन् ।
बनेपा नगरपालिका– १०, काङ्गलमा आइतबार पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने– ‘सरकार क्रमैसँग विकास निर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब...बाँकी
२७ माघ, २०७५ |
बनेपा (काभ्रेपलाञ्चोक), २७ माघ ।
धुलिखेल नगरपालिका– ७, सरस्वती बजारमा एक घर बनाइरहेको अवस्थामा माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सरस्वती बजारस्थित सूवर्ण श्रेष्ठको घर बनाउने क्रममा सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत ...बाँकी
२७ माघ, २०७५ |
काशीराम शर्मा
जिल्ला समन्वय समिति (जिसस) का निर्वाचित जनप्रतिनिधि कामविहीन बनेका छन् ।
उनीहरू समय काट्दै तलब–भत्ता बुझिरहेका छन् । एक महिनामा कम्तिमा एक पटक बैठकमा उपस्थिति जनाउँछन्, त्यसबाहेक उनीहरूको काम छैन । उक्त बैठकमा उनीहरुले भत्ताबापत जनही १ हजार रूपैयाँ पाउने गरेका छन् । आफूले कुनै अधिकार नपाएको गुनास...बाँकी
२६ माघ, २०७५ |
निरज थकाली/रासस
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ४, जोमसोम बजारमा हिउँले ढाकिएको सडकर हिउँबाट पुरिएका गाडीहरुको दृश्य ।
...बाँकी
२६ माघ, २०७५ |
नृपेन्द्रबहादुर मल्ल/रासस
शुक्रबार र शनिबारको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएपछि मुगुको गमगढीमा रोकिराखिएका सवारी साधन ।
...बाँकी
२५ माघ, २०७५ |
रसुवा, २५ माघ ।
राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पहिलो पटक सवारी चालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु रा...बाँकी
२५ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भद्रपुर नगर समितिले उक्त पार्टीका नाममा रकम असुली गर्ने सुवास कोइराला भनिने टीका कार्कीलाई ७ दिनभित्र पार्टीमा ‘आत्मसमर्पण गर्न’ सार्वजनिक ‘चेतावनी’ दिएको छ ।
सो पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखि...बाँकी
२५ माघ, २०७५ |
बेझाड, २५ माघ ।
समाजमा श्रीमानबाट श्रीमती पीडित भएका गुनासो बढिरहेका बेला पछिल्लो समय पाल्पामा ‘श्रीमतीपीडित’ पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।
‘श्रीमतीबाट पीडित हुँ’ भन्दै पुरुषहरू सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं ‘न्यायका लागि’ जिल्ला अ...बाँकी