३ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चार माध्यमहरुमा आएको ‘विप्लव–प्रकाण्ड द्वन्द्व’ को खण्डन गर्दै ‘भ्रामक र कपोलकल्पित समाचार नलेख्न’ सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई ‘चेतावनी’ दिएको छ ।
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्...बाँकी
३ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
राजधानीको कीर्तिपुर नगरपालिका– ६ स्थित चोभारमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको विरोधमा स्थानीयवासी प्रदर्शनमा उत्रेका छन् ।
‘चोभार संरक्षण समिति’ को अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्ज...बाँकी
२ माघ, २०७५ |
काठमाडौं, २ माघ ।
अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक भएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ‘लामा अगरबत्ती’ को प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५ सय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो ।
पक्राउ पर्नेमा नुव...बाँकी
२ माघ, २०७५ |
काठमाडौं, २ माघ ।
पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सन नामक ठेकेदार कम्पनीका मालिक विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले पाण्डेलाई सो रकम धरौटी बुझ...बाँकी
२ माघ, २०७५ |
भरतपुर २ माघ ।
कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्नु आवश्यक र...बाँकी
१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी एक लाख घुस रकमसहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– १४ स्थित एनएमबी बैंकको पार्किङबाट पन्थीलाई मंगलबार नियन्त्रणमा लिइएको जानकारी अख्तियारका प्रवक्ता सहसचि...बाँकी
३० पुष, २०७५ |
चितवन, ३० पुस ।
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका– ४, लेवाटारमा सोमबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको पाँचपोखरी थामङपालकोट– १ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थामङ...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजविक्रम चन्दले संयुक्त...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
नियमविपरीत भाडा लिएर यात्रु बोक्ने मोटरसाइकललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही सुरु गरेको छ ।
उवर, टुटल, पठाओलगायतका मोबाइल ‘एप्स’ सञ्चालन गरी मोटरसाइकलवालाहरुले यात्रु बोक्ने गरेको विशेष सूचनाका आधारमा चार वटा मोटरसाइकललाई कारबाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९...बाँकी
३० पुष, २०७५ |
सप्तरी, ३० पुस ।
सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका– १६, बोरिया निवासी देवचन्द्र यादवका ३० वर्षीय छोरा सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपर...बाँकी