newskoseli.Com

होटलमा लगेर ‘बेश्या’ सँग यौनसम्बन्ध राख्दा मृत्यु

थाइल्याण्डमा एक पर्यटकको ‘बेश्या’ सँग यौन सम्पर्क राख्ने क्रममा मृत्यु भएको  छ । शायद उनले सेक्सलाई युद्धका रुपमा लिइरहेका थिए ।

२२ वर्षीय एक युवती (बेश्या) सँग उनले यौनसम्पर्क गरिरहेकै बेला आवेगमा आएर उनले आफ्नो टाउको ढोकामा जोरले ठोके । चोट यति गहिरो लाग्यो कि उनको मृत्यु भयो ।

यी विदेशी पुरुषको शव आइतबार विहान उनको रिजर्ब कोठामा भेटिएको थियो । उनले आफ्नो ठेगाना थाइल्याण्डको सिटी अफ पचायामा इस्टर्न गल्फ कोस्टलाई बताएका थिए ।

थाइल्याण्डको रिपोर्टमा ४० देखि ४५ वर्षका यी पुरुषको वाइल्ड यौन सम्पर्कका क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो र उनको मृत्यु पनि भयो । उनको जो तस्वीर सार्वजनिक भएको छ त्यसमा होटलमा २२ वर्षीय वेश्या पुरुषको शव नजिकै पुलिससँग उभिएकी छिन् ।

थाई वेवसाइट पचाया अन न्यूजका अनुसार यो घटना साँझ पाँच बजेको थियो । अनुसन्धानका क्रममा ती बेश्याले पुलिसलाई मृतक पुरुषले रक्सी पिएको बताएकी छिन् । उनलाई ती पुरुषले साढे पाँच हजार रुपैयाँमा बुकिङ्ग गरेका थिए । यी दुई बीच यसभन्दा पहिला पनि एक मिटिङ्ग भएको थियो ।

पुलिस यो मामिलाको जाँच गरिरहेको छ कि ती पुरुषको मृत्यु अत्यधिक मदिरा सेवनका कारण पर्खालमा ठोक्किएर त भएन् । यी पुरुष कहाँका हुन् भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर