newskoseli.Com

जिब्रोले कहाँ चाट्ने ? नाक या अन्त कहाँ !

तपाईंको जिब्रो कति लामो छ ? के तपाईं आफ्नो जिब्रोले कुहिनो चाट्न सक्नुहुन्छ ? त्यति नसके आफ्नो नाकको टुप्पो छुन सक्नुहुन्छ ? अमेरिकाको क्यालिफोर्नियाका २४ वर्षीय निक स्टोइबर्ल भने आफ्नो जिब्रोले नाकको टुप्पो छुन मात्र होइन, कुहिनो नै चाट्न सक्छन् ।

१०.१ सेन्टिमिटर लामो जिब्रो भएका स्टोइबर्लको नाम गिनिज वल्र्ड रेकर्डस्मा लेखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर