newskoseli.Com

दस मिनेट महिलाको स्तन हेर्दा, पाँच वर्ष आयु बढ्ने

पुरुषलाई महिलाहरुको स्तन घुरेर हेरिरहन थप बहाना मिलेको छ। एक अध्ययनका अनुसार महिलाको स्तन घुरेर हेर्नाले पुरुषको आयु बढ्दछ ।

न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार दैनिक औसत १० मिनेटसम्म महिलाको स्तन हेर्ने पुरुषको अायु अन्य पुरुषको तुलनामा पाँच वर्ष बढ्ने गर्दछ ।

अध्ययनको दावीअनुसार दस मिनेट महिलाको स्तन घुर्नु र आधा घन्टा जिममा वर्कआउट गर्नु बराबर हुने गर्दछ । सिन च्यु डेली र चाइना प्रेसको खबरअनुसार पाँच वर्षमा करिव २ सय पुरुषमा गरिएको अध्ययनको आधारमा यो रिपोर्ट तयार गरिएको हो ।

स्टार अनलाइनको खबर अनुसार जुन पुरुष महिलाहरुको ब्रेष्ट घुरेर हेर्ने गर्दछन् उनीहरुको ब्लड प्रेसर बढ्ने गर्दछ । जसका कारण मुटुसँग सम्बन्धित रोग लाग्न सक्दैन र मुटुको धडकनको गति सुस्त रहने गर्दछ ।

डाक्टर कैरन भेदरभीका अनुसार सेक्स इच्छाले रक्त प्रवाहलाई सहज बनाउने गर्दछ, जसको अर्थ हो स्वस्थ जीवन । एजेन्सी यो समाचार अंग्रेजीमा पढ्न यो लिंकमा जानुहोस्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर