NewsKoseli.Com

सीमापारि ग्राहकको भीड, सीमावारि ग्राहक कुर्दै हैरान !

नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव ४ हजार रुपैयाँका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन । शर्मिलाजस्ता सयौं उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने...बाँकी

काम केही नभए अब बसीबसी भत्ता !

के तपाईं बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर बरालिइरहनु भएको छ ? त्यसो भए चिन्ता नमान्नुहोस् । सरकारले तपाईंलाई ‘बेरोजगार भत्ता’ दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’ सम्बन्धी व्यवस्था छ,...बाँकी

मन्त्रीहरुको तलब–भत्ता र भ्रमणमै २० करोड खर्च !

आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरुको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब–भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ...बाँकी

३ अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर १ हजार १ सय ७५.७२ विन्दुमा पुगेको छ । ‘क’...बाँकी

२० प्रतिशत घट्यो तरकारीको मूल्य ! बुधबारदेखि खुल्यो कालीमाटी बजार…

  आपूर्ति मन्त्रालय र मातहतका निकायले हालै गरेको बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा २० प्रतिशतसम्म तरकारीको मूल्य घटेको छ । सरकारले केही समयदेखि नियमित रुपमा गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप बजारमा तरकारीको मूल्यमा कमी आएको दावी...बाँकी

कृषि क्षेत्रमा कब्जा जमाउँदै यी करोडपति !

  वजारनजिक, चलनचल्तीको मूल्य अनुसार करोडौं रुपैयाँ पर्ने ९ कट्ठा जमिन र घर भएका हेटौंडा– ११, नवलपुरका मधुसूदन अर्याल राम्रै लगानी गरेर अन्य उद्योग–व्यवसाय पनि गर्न सक्थे । अझ आफ्नो जग्गा भडामै लगाएर पनि मनग्ये...बाँकी

अब सिभिल बैंकका जुनसुकै शाखामार्फत ‘अनलाइन फी पेमेन्ट’ को सुविधा

  नेपालका विभिन्न स्थानहरुबाट वर्षेनि हजारौं विद्यार्थीहरु अध्ययन गर्न विदेश जाने गरेका छन् । त्यसरी देशबाहिर अध्ययन गर्न गएका विद्यार्थीहरुले विदेशस्थित शिक्षण संस्थामा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न निकै असहज हुने गरेको थियो । तर, अब...बाँकी

१ किलो काउली : किसानलाई ३५ रुपैयाँ, उपभोक्तालाई ११० मा बिक्री !

  कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै...बाँकी

‘ज्योति रेमिट सेवा’ अब देवः विकास बैंकबाट पनि : दुई बैंकबीच सम्झौता

  ज्योति विकास बैंक लि. र देवः विकास बैंक लि. बीच ‘रेमिट सेवा’ प्रदान गर्नेबारे सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देवः...बाँकी

फेरि बढ्यो पेट्रोलियमको मूल्य, केमा कति बढ्यो ?

  नेपाल आयल निगमले सोमबार मध्य रातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य बढाइएको छ । हवाई इन्धनको...बाँकी