newskoseli.Com

छुटाइयो १२२ गाडी, अनि बजेटबाट बढाइयो भन्सार

भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन् । लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतोको आशंका गरिएको छ । जेठ १४ सम्म एमजीका १ सय २० र कियाका २ गरी १ सय २२ वटा गाडी जाँचपास गराएर लग...बाँकी

पहेंलो टोपी लगाएर सडकमा झार गोड्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा दोब्बर बजेट

सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षको भन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करो...बाँकी

आर्थिक वृद्धिदर २.३ प्रतिशत, लगानी ३.४ प्रतिशत घट्दै : आर्थिक सर्वेक्षण

चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गरेको चालू आ.व. को आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन...बाँकी

पाँच अर्ब ‘बजेट सरेन्डर’ : कहाँबाट कति ?

चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिव पाँच अर्ब रुपैयाँ बराबरको ‘बजेट सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार त्यसरी बजेट फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोग समेत रहेका छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा बजेट सरेन्डर ग...बाँकी

नेपाली तरकारी बारीमै सडे, भारतबाट किनियो ४ अर्बको : लकडाउनको अर्थतन्त्र

लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट २ अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका भने २ चैतदेखि नै नियन्त्रित भएका हुन् । चैतको तथ्यांकलाई आधार मान्दा नेपालमा दैनिक ९ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । ...बाँकी

कालीमाटी तरकारी बजार बन्द : कहाँ–कहाँ छ नयाँ व्यवस्था ?

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिएको छ । कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले त्यहाँको कारोबार बन्द गरेको हो । सो बजारमा तरकारी नियमित भित्रिए पनि कारोबार भने बिहीबारदेखि महानगरले तोकेका अरु नै बजारबाट मात्र गर...बाँकी

लकडाउनमा सिद्धिए नाकाबन्दीका इन्डक्सन : फेरि ल्याउने यस्तो छ पहल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दीताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड– १९ का कारण लागू भएको लकडाउनमा मात्र सकिएका हुन् । कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सक...बाँकी

महाप्रसाद अधिकारी बने राष्ट्रबैंकको गभर्नर

नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले गभर्नरमा नियुक्त गरेको हो । झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द...बाँकी

पहिल्यै घटेको रेमिट्यान्स कोरोनापछि झन् ठप्पै

रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जबकि माघमा चीनबाहेक अन्यत्र काेरोनाको प्रभाव खासै थिएन । गत वर्षको सात...बाँकी

घरभाडा मिनाहा गर्न माग

कोरोनाभाइरस (कोभिड– १९) को प्रभावलाई मध्यनजर गर्दै ३ वा ४ महिनासम्मकाे घरभाडा मिनाहा गर्न भाडावाला सरोकार समाज नेपालले माग गरेको छ । बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्थालाई आत्मसात् गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले घरवालाहरुले पनि के...बाँकी