शेयर बजारमा हालसम्मकै उच्च कारोबार
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीबार २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।
यसअघि २०७३ साउन ११ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी ...बाँकी








