नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले गभर्नरमा नियुक्त गरेको हो ।
झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द...बाँकी
रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ ।
जबकि माघमा चीनबाहेक अन्यत्र काेरोनाको प्रभाव खासै थिएन । गत वर्षको सात...बाँकी
कोरोनाभाइरस (कोभिड– १९) को प्रभावलाई मध्यनजर गर्दै ३ वा ४ महिनासम्मकाे घरभाडा मिनाहा गर्न भाडावाला सरोकार समाज नेपालले माग गरेको छ ।
बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्थालाई आत्मसात् गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले घरवालाहरुले पनि के...बाँकी
वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।
उड्न नपाएकाको रकम फिर्ता गर्न सरकारले हवाई कम्पनीलाई निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो । व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिव १० हजार ना...बाँकी
बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।
दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उनले यस्ताे चेतावनी दिएका हुन् । व्यवसायीह...बाँकी
व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वअर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएक...बाँकी
सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई व्यक्ति हुन्– विकल पौडेल र सुनिल पौडेल । विकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक ।
निजामति सेवामा करारमा ...बाँकी
मंगलबार बिहान ११ बजे । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें तर कतै पाइनँ, एक सिलिन्डर मिलाइदिनुपर्यो ।’
कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो यो । विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्ष...बाँकी
झिसमिसेमै विराटनगर अस्पताल चोकमा भेटिने मोरङ जहदा गाउँपालिका– ४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घर–घरमा डुल्छन् । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैं बसाएका भने होइनन् ।
बुबाकै पालादेखि सुरु भएको उनको यस्तो दैनिकी ४० वर्षयता निरन्तर छ । गाउँघरको तरक...बाँकी
कोरोनाभाइरस (कोभिड– १९) को विश्वव्यापी प्रभाव आँकलन गर्दै सरकारले एकपछि अर्को निर्णय गर्दै आए पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगन भएको हो कि होइन भन्नेबारे स्पष्ट पारेको छैन ।
सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल भिसा’ मा रोक लगाउँदै कोरोनाको रोकथाम एवं पूर्वतयारीका कार्यहरू तत्काल...बाँकी