newskoseli.Com

मोबाइल आयातमा पेट्रोलियमकाे भन्दा ठूलो धनराशि खर्च

कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गए पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको छ । मोबाइलको माग बढेका कारण सबैभन्दा बढी आयात हुने डिजेल–पेट्रोललाई उछिन्दै मोबाइलको आयात पहिलो नम्बरमा उक्लिएक...बाँकी

चिया–नास्तामै राज्यकोषको २० अर्ब खर्च !

राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ । खर्च रकम वर्गीकरण र व्याख्याअनुसार ‘विविध’ शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च व्यहोर्ने व्यवस्था छ । तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पा...बाँकी

सिभिल बैंकले ल्यायो ‘प्रिमियम बचत खाता’ : वचत–मुद्धति दुवैमा सर्वाधिक ब्याजदर

सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनामार्फत बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिने जानकारी बैंकले गराएको छ । यस वचत खाताको न्यूनतम मौज्दात १०,००० रुपैयाँ रहेको छ भने यो खाता खोल्दा ग्राहकहरु...बाँकी

कस्तो छ आ.व. २०७७/७८ को मौद्रिक नीति ? (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंङ्कले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत तय गरेको ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यमा सहयोग पुग्ने गरी मौद्...बाँकी

ओली सरकारको ‘समृद्धि’ : साढे ६ खर्बभन्दा बढी अझै बेरुजु

‘बेरुजु फछ्र्योटमा उच्च सक्रियता’ देखाएको सरकारले विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम अझै ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बाँकी नै राखेको पाइएको छ । यो आर्थिक वर्ष २०७५/७६ सम्मको कूल बेरुजु रकम हो । अघिल्लो वर्ष २०७४/७५ मा भन्दा १९ अर्ब २२ करोड रुपैयाँ बेरुजु रकम घटेको महालेखा परीक्षकको कार्या...बाँकी

व्यापारीलाई घरभाडा छुटको गृहकार्य : सर्वसाधारणलाई के ?

कोभिड– १९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिव एक वर्षसम्म ५० प्रतिशत घरभाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषदले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषदका उपाध्यक्ष एवं घरभाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बत...बाँकी

शनिबार र सार्वजनिक बिदामा पनि बैङ्क खोल्न निर्देशन

सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न नेपाल राष्ट्रबैङ्कले निर्देशन दिएको छ । सहजरूपमा करदाताहरूले कर बुझ्ने व्यवस्था गर्नका लागि असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका राजस्व सङ्कलन गर्ने सम्पूर्ण शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने का...बाँकी

कोरोना संक्रमितको उपचारमा दैनिक ३८ हजारसम्म खर्च !

कोरोनाभाइरसका संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको छ । संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना मन्त्रालयले तयार पारे...बाँकी

चिनियाँ बीआरआईअन्तर्गतका अनुदान भित्र्याउन अर्थमन्त्री अनिच्छुक

चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ अन्तर्गतका अनुदान परियोजना समेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन् । बीआरआईमा प्रवेश गरेको नेपालले मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन । अर्थमन्त्री खतिवडाले पछिल्लो समय ...बाँकी

सर्वोच्चले खारेज गरिदियाे अर्थमन्त्रीको बहुलट्ठीपूर्ण फर्मान : हट्यो असार ७ भित्र कर तिर्नैपर्ने बाध्यता

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको सन्त्रास र तीन महिनादेखि जारी लकडाउनका बीच असार ७ गतेभित्र कर तिर्नैपर्ने अन्यथा ब्याज र जरिवाना लाग्ने भन्दै अर्थमन्त्री युवराज खतिवडाले फर्मान गरेको बहुलट्ठीपूर्ण सूचनालाई खारेज गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । उक्त सूचना खारेज ग...बाँकी