लसुनको भाऊ : किलोमै बढ्यो २००, पुग्याे ५५० रूपैयाँ
सरकारले नेपाल–चीन सीमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि काशिएको छ ।
काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो २०० रुपैयाँले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो २ सय ५० रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले औसत ५ सय ५० रुपैय...बाँकी








