newskoseli.Com

काभ्रेका १३ पालिका प्रमुख/उपप्रमुख कुन दलका को–को ?

बनेपा नगरपालिका प्रमुखः शान्तिरत्न शाक्य– कांग्रेस उपप्रमुखः विमला सापकोटा दाहाल– एमाले पनौती नगरपालिका प्रमुखः रामशरण भण्डारी– कांग्रेस उपप्रमुखः गीता वञ्जारा– एमाले धुलिखेल नगरपालिका प्रमुखः अशोककुमार व्याञ्जु– एमाले उपप्रमुखः नीराजन जंगम– कांग्रेस पाँचखाल नगरपालिका प्रमुखः महेश खरेल– का...बाँकी

कुन पालिका प्रमुखमा कुन पार्टीका को–को विजयी ? (नामावलीसहित)

निर्मल राना–लालझाडी गाउँपालिका–कञ्चनपुर (एमाले) हरिशचन्द्र राना–बेलडाँडी गाउँपालिका–कञ्चनपुर (कांग्रेस) हेमराज चटौत–भागेश्वर गाउँपालिका–डडेलधुरा (कांग्रेस) लक्ष्मीप्रसाद अवस्थी–नवदुर्गा गाउँपालिका–डडेलधुरा (कांग्रेस) ईन्द्रबहादुर कार्की–गन्यापधुरा गाउँपालिका–डडेलधुरा (कांग्रेस) शे...बाँकी

विप्लवमाथि हेमन्त–धर्मेन्द्रको जवाफी हमला : ‘वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद र अर्थवाद’ (विज्ञप्तिसहित)

पार्टीका दुई शीर्ष नेताहरुमाथि बहुलट्ठीपूर्ण ‘कारबाही’ गर्दै ‘जिम्मेवारीमुक्त’ गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माथि ‘कारबाही’ गरिएका भनिएका हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उल्टै अनेकौं आरोपहरुको वर्षा गरिदिएका छन् । आफूहरुमाथि विप्लव–प्रकाण्डले गरेको भनिएक...बाँकी

विप्लव–प्रकाण्डलाई चुनौती दिँदै धर्मेन्द्रको विज्ञप्ति : उम्मेदवारी फिर्ता लिन अपिल (पूर्णपाठसहित)

पार्टी केन्द्रीय समितिको निर्णय, पार्टीको नीति, विचार, सिद्धान्त र तमाम नेता–कार्यकर्ताको चाहना र भावनाविरुद्ध संसदीय व्यवस्थाभित्रको चुनावमा उम्मेदवारी खडा गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समूहलाई चुनौती दिँदै बहुमत पक्षका सचिवालय सदस्य धर्...बाँकी

विप्लव–प्रकाण्ड समूहका ‘स्वतन्त्र उम्मेदवार’ : को–को, कहाँ–कहाँ ? (पूर्ण विवरण)

माउ पार्टी ‘संसदीय दलदल’ मा फस्यो भन्दै माओवादी पार्टी विभाजन गरी गठन भएको नेकपा (क्रान्तिकारी माओवादी) लाई समेत फेरि विभाजन गरेर नेत्रविक्रम चन्दको नेतृत्वमा गठन गरिएको नेकपा फेरि पनि विभाजनको अन्तिम कसरतमा जुटेको छ । पछिल्लो केन्द्रीय समितिको बैठकमा स्थानीय चुनाव उपयोग गर्नुपर्ने महासचिव–प्रवक्ताक...बाँकी

६ महानगरमा गठबन्धनका को–को उम्मेदवार ?

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आबद्ध सत्तापक्षीय गठबन्धनका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनमा कहाँ–कहाँ, को–को ‘साझा उम्मेदवार’ का रूपमा खडा भए त ? आम जिज्ञासाको विषय हुने नै भयो । अझ मुलुकका ६ महानगरपािलकाको ...बाँकी

६ महानगर र ११ उपमहानगरमा एमालेका उम्मेदवार को–को ? (नामावलीसहित)

प्रमुख प्रतिपक्षी एमालेले आसन्न स्थानीय तहको चुनाव भिड्नका लागि मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरमा उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष खड्ग ओलीको निवासमा शनिबार बसेको सो पार्टीको सचिवालय बैठकले अधिकांश महानगर/नगरमा मेयरका उम्मेदवार टुंगो लगाए पनि कतिपयमा भने टुंगिन बाँकी छ । यी हुन् महानगर...बाँकी

महानगर–उपमहानगरमा गठबन्धनबीच मिल्यो भागबन्डा (सहमतिपत्रसहित)

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाआबद्ध सत्ताधारी गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा मिलेको छ । बुधबारको अन्तिम सहमतिअनुसार नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्र, समाजवादी र जसपाले एक–एक महानगर...बाँकी

यी ७० अस्पतालमा पाइन्छ निःशुल्क डायलासिस सेवा (अस्पतालको सूचीसहित)

मिर्गौलाले कामै गर्न छाडेर पीडित बनेका विपन्न बिरामीहरूलाई सरकारले केही वर्षयता निःशुल्क डायलासिस सेवा प्रदान गर्दै आएको छ । सरकारी निर्णय र तयारीअनुसार मिर्गौला पीडितले यो सेवा आजीवन नै निःशुल्क प्राप्त गर्नेछन् । मापदण्ड पुगेका देशभरका विभिन्न सरकारी अस्पतालहरूबाट सरकारले निःशुल्क मिर्गौला प्रत...बाँकी

२३ बुँदामा हेर्नोस् पछिल्लो ८ महिनाको आर्थिक सूचकांक (पूर्णपाठ)

पछिल्ला केही दिन नेपालको आर्थिक अवस्था डामाडोल हुन थालेको, श्रीलंकाको अवस्थामा पुग्न लागेको, सरकारले वृद्धभत्ता नै दिन नसक्ने, दैनिक जीवन नै अस्तव्यस्त हुने भन्दै मूलतः एमालेले फैलाइरहेको अफवाहमा कुनै सत्यता नभएको पाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार ४ पृष्ठमा २३ बुँदे विवरणसहितका आर्थिक...बाँकी