newskoseli.Com

५ दलीय गठबन्धनको संयुक्त अपिल : चुनावी तालमेलको घोषणा (पूर्ण पाठसहित)

सत्ता गठबन्धनमा आबद्ध ५ राजनीतिक दलहरुले एकापसमा सहयोग, सहकार्य र आसन्न स्थानीय चुनावमा तालमेल गर्ने कुराको औपचारिक घोषणा गरेका छन् । ५ दलका शीर्ष नेताहरुको हस्ताक्षरसहित सोमबार संयुक्त अपिल जारी गरेर ती दलहरुले तालमेलको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउ...बाँकी

विप्लवले जारी गरे यस्तो परिपत्र : पार्टीपंक्तिमा व्यापक तरंग (पूर्णपाठसहित)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो केन्द्रीय समितिको बैठकपछि पार्टीपंक्तिमा १२ बुँदासहितको पाँचपाने परिपत्र जारी गरेका छन् । २१ चैतको मितिमा जारी सो परिपत्रपछि उक्त पार्टीमा व्यापक तरंग आएको पाइएको छ । सो पार्टीका एक नेताले न्युजकोसेलीलाई उपलब्ध गराएको परिपत्रम...बाँकी

निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति (पूर्णपाठ)

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहितामा ६ बुँदे असहमति दर्ता गराएको छ । महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार आयोगमै पुगेर तीनपाने ध्यानाकर्षणपत्र दर्ता गराएको हो । यस्तो छ एमालेको असहमतिपत्र– ...बाँकी

दलहरुलाई निर्वाचन आयोगका ६० निर्देशन (पूर्णपाठ)

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न भन्दै निर्वाचन आयोगले राजनीतिक दलहरुलाई ६० वटा निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा भाग लिन आवेदन दिएका सबै दलका नेताहरूलाई मंगलबार आयोगमा बोलाएर ‘दलहरुले गर्नु नहुने कामहरु’ बारे आयोगले ६० बुँदे निर्देशन दिएको हो । यस्ता छन् दलहरुले पालना गर्...बाँकी

स्थानीय चुनावबारे माओवादी केन्द्रको अपिल (पूर्णपाठ)

सत्ताघटक नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका सन्दर्भमा समस्त देशवासीलाई सम्बोधन गर्दै अपिल जारी गरेको छ । यस्तो छ माओवादी अपिलको पूर्णपाठ– स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल ! आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, संघीय लो...बाँकी

स्थानीय चुनावबारे विप्लव नेकपाको ‘निर्णय’ (दस्तावेज)

सिद्धान्ततः मात्र होइन, व्यवहारतः पनि संसदीय व्यवस्था दलाल पुँजीपतिवर्गको हितरक्षा गर्ने प्रतिक्रियावादी व्यवस्था हो । यो व्यवस्था रहेसम्म श्रमिक जनता र राष्ट्रले मुक्ति र स्वाधीनता प्राप्त गर्न सम्भव छैन । बरु अनेकौं राष्ट्रघात र जनघातका घटनाहरू भोग्नु अनिवार्य छ । संसदीय व्यवस्थाभित्र आफ्नो शक्तिक...बाँकी

मतदाता नामावलीमा तपाईंको नाम कहाँ छ ? [यहाँबाट हेर्नुहोस्]

३० वैशाख, २०७९ मा हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने मतदाताहरुको अन्तिम नामावली निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको छ । आयोगले प्रकाशित गरेको नामावलीअनुसार २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकहरुले सो चुनावमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको वेबसाइटम...बाँकी

कहाँ–कहाँ कति मतदाता र मतदानस्थल ? (सूचीसहित)

आसन्न स्थानीय निर्वाचनमा मतदान गर्न पाउने मतदाताको कूल संख्या, जिल्लागत, तहगत र मतदान स्थलगत विवरण तथा मतदानस्थल आयोगले आइतबार सार्वजनिक गरेको छ । पछिल्लो ५ वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा कूल १ करोड ७७...बाँकी

‘निर्वाचन आचारसंहिता’ जारी : के–के गर्न पाइने, के–के नपाइने ? (पूर्णपाठ)

वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । बिहीबार नेपाल राजपत्रमा प्रकाशन भएसँगै आचारसंहिता जारी भएको हो । यस पटकको आचारसंहिताले प्रचारप्रसार र चुनावसम्बन्धी विभिन्न क्रियाकलाप तथा सरकारी निकाय एवं उम्मेदवारहरूलाई विगतमा भन्दा केही बढ्ता कडाइ...बाँकी

२०७९ सालभरि कुन–कुन दिन बिदा ? (सूचीसहित)

विक्रम सम्बत् २०७९ सालभर नेपालमा हुने बिदाको विवरण सरकारले सार्वजनिक गरेको छ । वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय गृह मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारणको निर्णय सार्वजनिक...बाँकी