newskoseli.Com

राष्ट्रियसभाका अध्यक्षको ‘गरिमा’ : चालक र सहयोगीमा आफ्नै नाम, ४ स्वकीय कर्मचारीको तलब आफैं बुझ्दै !

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब–सुविधा बुझ्ने गरेको खुलेको हो । जबकि उनले संसद् सचिवालयबाट समेत बेग्लै चालक प्रयोग गरिरह...बाँकी

‘मेरो सरकार’ र नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद असन्तुष्ट

सरकारले शुक्रबार संघीय सांसदमा प्रस्तुत गरेको सरकारका नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । एक त नीति तथा कार्यक्रमको प्रूतुतिका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीप्रति सत्तापक्षकै सांसदहरुको तीव्र असन्तुष्टि छ भने अर्का...बाँकी

सेनाका एसएलसी प्रमाणपत्रको छानबिन तीव्र : परीक्षा नियन्त्रण कार्यालयमा मार्कसिटको चाङ

नेपाली सेनाले सैन्य कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान र अधिकृतको एसएलसी–एसईई प्रमाणपत्र छानबिन भइरहेको छ । यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने जंगी अड्डाको तयारी छ । छानबिनका लागि जंगी अड्...बाँकी

नेताका निवासमै कार्यक्रम, सुनसान बन्दै पार्टी कार्यालय

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो । निवासमा भीडभाड थियो । प्रदेश– २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हुल मानिस लिई दाहाल निवास पुगेका थिए । तराई–मधेस फोरमका अध्यक्ष अमर यादवलगायत उनको...बाँकी

महिलाको स्मरणशक्ति पुरूषको भन्दा बढी

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिंगटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा। मनुश्री गोयल भन्छिन्– ‘हामीले २० ...बाँकी

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को !

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन् राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायतका संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन् । तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटक–पटक विवादमा मुछिँदै आएकी छिन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आस...बाँकी

बंगालमा विकसित चक्रवात ‘फानी’ ले नेपालमा हावाहुरीसहित पानी !

बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’ को प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ । सोही चक्रवातको प्रभावले शुक्रबारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार भारतको ओडिसा तटीय क्षेत्रमा भित्रने ‘फानी’ को प्...बाँकी

‘छाती पिटी–पिटी रोऊँजस्तो लाग्छ’ : घनश्याम भुसाल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिका सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो हालत छाती पिटी–पिटी रुनु पर्नेजस्तो भएको टिप्पणी गरे...बाँकी

मोबाइलको ‘ब्यालेन्स’ बाटै सामान किन्न सकिने !

मोबाइलको ‘ब्यालेन्स’ बाट अहिलेसम्म आफ्नो सेवा प्रदायकले दिने विभिन्न ‘डाटा प्याकेज’ हरु मात्रै किन्न मिल्छ । तर, अबको केही महिना पछिदेखि भने मोबाइल प्रयोगकर्ताले आफ्नो ‘ब्यालेन्स’ बाटै पसलमै गएर सामान खरिद गरी पैसा तिर्न र विद्युत् महसुलसहित विभिन्न सेवाहरुको शुल्क तिर्न समेत सक्नेछन् । नेपाल टेल...बाँकी

नेकपाको एकता : जिल्ला टुंग्याउन प्रदेशलाई सर्कुलर, स्थानीय तह जिल्लाले नै टुंग्याउने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रमा एकता भएको एघार महिनापछि जिल्ला कमिटीका अध्यक्ष र सचिव चयन गरे पनि अन्य सांगठानिक एकता प्रक्रिया भने अझै बाँकी नै छ । वैशाख ९ मा ७७ जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठनिक एकताका बाँकी काम अगाडि बढाउन नसकेको हो । त्यसयता दुई पटक...बाँकी