‘प्री–मनसुन’ कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको ‘प्री–मनसुन’ वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो ।
यतिबेला नेपालगञ्जमा सबैभन्दा बढी ४३.५ डिग्री सेन्टिग्रेड तापक्रम छ । धनग...बाँकी
व्यक्तिविशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा सर्वोच्च अदालतले व्यक्तिको नाममा गरिदिएको भन्दै त्यसलाई कार्यान्वयन गर्न झापाका सरकारी अड्डाहरुले अस्वीकार गरेका छन् ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन, २०६६ मा विर्तामोड नगरपालिका, झापा...बाँकी
गतवर्ष अमेरिकामा एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चलेको थियो । शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ ।
ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका १३ वर्षे स्कुले बालकबाट २४ वर्षको उमेरमा गर्भवती बनेको समाचार...बाँकी
सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उदघोष गरेको छ ।
मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगका रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उद्देश्यका साथ मन्त्रिपर...बाँकी
अस्ट्रेलियाका एक ‘ट्रेनी पाइलट’ ले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् ।
प्राप्त जानकारी अनुसार आफ्नो निद्रा पूरा नगरेको र खाना पनि नखाएको अवस्थामा उनले विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी) ले ९ ...बाँकी
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताप्रति खासै आशावादी नरहेको सन्देश दिएका छन् । आफूहरुले उठाएका विषयको समाधान वार्ताले गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने उनले बताएका छन् ।
भूमिगत रहेका महासचि...बाँकी
अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातसहित प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ ।
काठमाडौं महानगरपालिका– १०, तीनकुनेमा रहेको कित्ता नं. १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास...बाँकी
सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा यसअघि सञ्चालनमा रहेका तर पूरा हुन नसकेका आयोजनाहरुलाई प्रशस्त रकम विनियोजन गर्ने भएको छ ।
अधूरा आयोजनामा बजेट कम दिँदा राज्यको रकम दुरुपयोग हुने र जनताले विकास आयोजनाहरुबाट लाभ लिन नसकेको निष्कर्ष निकाल्दै विगत वर्षदेखि निर्माणमा रहेका रकम अभाव भएका सब...बाँकी
त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो ।
त्यसपछि के–के भए, ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । ...बाँकी
सरकारले ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने’ कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना हुने गरी ‘आमसञ्चार विधेयक’ तयार पारेको छ ।
संसदमा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुन सक्ने प्रावधान...बाँकी