newskoseli.Com

संसदबाट पारित विधेयक राष्ट्रपति भण्डारीद्वारा पहिलो पटक फिर्ता (पत्रसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो । संसदले पारित गरेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता गरिएको यो पहिलो पटक हो । प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन...बाँकी

सर्वोच्चको आदेश : ‘सुमार्गीसँग कर असुल नगर्नू’

व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर निर्धारण गरेको ...बाँकी

कतारको कथा : ‘नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर’

कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । ५ जुन, २०१७ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर, कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुनै दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार प...बाँकी

‘विवादास्पद’ विधेयकहरूबारे राष्ट्रपतिले थालिन् परामर्श

संसदमा ‘विवादास्पद’ बनेका विधेयकहरूबारे राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल थालेकी छन् । छलफलका निम्ति भण्डारीले सोमबार कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूलाई शीतलनिवास बोलाएकी थिइन् । संसदले निर्माण गरिरहेका कानुनहरू र प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेका विधेयकलाई लिएर अधिकारकर्मीदेखि सञ्चारकर्म...बाँकी

प्रहरीलाई घुस दिँदा ११४ जना पक्राउ : १० रुपैयाँदेखि ४५ सयसम्मको ‘अफर’

उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने १ सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश सवारी चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । पछिल्लो ६ महिनामा ट्रिपर, बस,...बाँकी

पूर्वराजा वीरेन्द्रको खर्बौंको सम्पत्ति, व्यवसायीलाई भाडामा

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर, थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई भाडामा दिइएको छ । अधिकांश सम्पत्ति राजाकै पालामा प्रतिष्ठानहरूलाई भाडामा दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा प...बाँकी

कारागारको यो चाला : होटलका कोठामा युवतीसँग कैदी !

जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरुले कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र ...बाँकी

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाका सबै सहरी स्थानमा सीसीटीभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सीसीटीभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा सीसीटीभी जडान गर्न लागिएको हो । अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सीसीटीभी जडान गर्ने योजना छ । महानग...बाँकी

बर्डफ्लुको सन्त्रास : परीक्षण गर्न १७२ जनाको नमूना जापान पठाइयो

नेपालमा बर्डफ्लुबाट एक जनाको मृत्यु भएपछि उनको नजिक गएका १ सय ७२ जनाको नमूना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफ्लु संक्रमणबाट १५ चैतमा का...बाँकी

पशुपतिनाथ नै ‘अन्याय’ मा : १७ हजार रोपनीको आम्दानी जम्मा ७४ लाख !

पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो । पशुपति क्ष...बाँकी