सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला...बाँकी
सत्ताधारी नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आलोपालो सरकार सञ्चालनको सहमति सम्झाएपछि नेकपामा नयाँ र भीषण तरंग फैलिएको छ ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्कनुअघि दिल्लीमै दाहालमाथि प्रतिवादमा व्यंग...बाँकी
जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै सो मन्दिरको नाममा भारतमा रहेको जग्गा समेत गायब भएको पाइएको छ ।
जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण प्राप्त भएको छ । तर, त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय भने ...बाँकी
पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्ध समेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजस्तै गरिन् ।
समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि लिएको तथ्य खुलेको छ ।
शिक्षाका नाममा धर्म प्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई ‘मानार्थ विद्यावारिधि’ प्रदान गरेको हो । काङ्नामको धर्म प्...बाँकी
विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनका गहनाको परिणाम सरकारले बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने भएको छ ।
आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार २ सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम...बाँकी
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै रहेको विवाद अब सार्वजनिक टकरावका रुपमा व्यक्त हुन थालेको छ ।
उतिबेला लिखित स...बाँकी
सरकारले राष्ट्रपति–उपराष्ट्रपति हुँदै प्रधानमन्त्री–मन्त्री र सांसदसम्मको तलब बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो ।...बाँकी
यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।
विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई बुधबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । पक्राउ परे...बाँकी
काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई न्यायपरिषदको बैठकले कारबाही गरेको छ । परिषदका अध्यक्ष तथा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ ।
त्यसैगरी, तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि न...बाँकी