newskoseli.Com

छिः यस्ता पनि ‘बेहुला’ : मण्डपमै दाइजो मागे, बेहुली नै नलिई फर्किए !

जहदा गाउँपालिका– ४, मोरङका २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली ‘अस्वीकार’ गरेर विवाह मण्डपबाटै फर्केका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेका सामान नपाएपछि बेहुलीलाई मण्डपमै छोडेर राजवंशी हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्त...बाँकी

बालुवाटारको जग्गा : लाखमा किनेर करोडमा बिक्री

त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी ८ लाख रुपैयाँमा किनेर झन्डै १ करोडका दरले बेचेको भेटिएको छ । ‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवै जना केही वर्षमै कान्तिपथको ५–७ रोपनीमा ...बाँकी

मेलम्चीमा नयाँ ठेक्का : ३६ करोड नदिँदा २ अर्ब ५२ करोडको भार !

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि सरकारले ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ थप भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी ३ प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषदले...बाँकी

चिनियाँ राजदूत भन्छिन् : ‘रेल ल्याउन सजिलो छैन, बहस सुनेर अचम्मित छु’

चीनबाट हिमाल छेडेर नेपालसम्म रेल ल्याउन सजिलो छैन । तर, काठमाडौंमा भने आजभोलि नै रेल आउन लागे जसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौं रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्– ‘यस्तो भूगोल छ, चिनियाँ रेल ...बाँकी

‘भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक’ : वकिल र पत्रकारको आरोप

सरकारले हालै संसदमा पेस गरेको ‘मिडिया काउन्सिल विधेयक’ लाई केही कानुन व्यवसायी तथा पत्रकारले ‘भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको’ आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बाेल्दै उनीहरूले भ्रष्टाचारका विरुद्धमा लेख्ने पत्रकारक...बाँकी

ललितानिवास जग्गा प्रकरणः अर्को एक रहस्यको उद्घाटन

पञ्चायत पालाका एक मन्त्रीले बहुचर्चित बालुवाटारकाण्ड अर्थात ललितानिवास र त्यसले चर्चेको जग्गाको भोगाधिकारीलाई ४७ वर्षअघि नै मुआब्जा दिइएको खुलासा गरेका छन् । २०२६ चैत ३१ गतेदेखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन...बाँकी

देउवाको ‘छायाँ सरकार’ मा समेत जम्बो टोली, छायाँमै पनि तीव्र गुटगत असन्तुष्टि !

विभिन्न गुट–उपगुटमा विभाजित रहेका कारण प्रतिपक्षीको भूमिकामा समेत निकै कमजोर रहेको कांग्रेसभित्र छायाँ सरकार गठनमा समेत तीव्र असन्तुष्टि देखिएको छ । सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छायाँ सरकार गठन गरेको थियो । छायाँ सरकारको जिम्मेवारी पाएका नेताहरूले अस...बाँकी

‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’ भन्दै निर्मलाकी आमाले लिइन् राहत

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छन् । त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने उनले बताएकी छन् । निर्मलाको परिवारलाई तीनै तहका सरकारले (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख गरी) कूल १८ लाख रुपैय...बाँकी

‘सांसदलाई १० करोड, भ्रष्टाचार निम्त्याउने बाटो’ : विश्लेषकहरू

निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपैयाँ माग गरेकामा नागरिक समाज र विश्लेषकहरूले कडा आपत्ति जनाएका छन् । विगतमा स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ । ‘मुलुकमा ७ सय ५३ स्थानीय निकाय छन् बजेट परिचालनका लागि, संघ...बाँकी

‘पत्याउनै गाह्रो, सपनाजस्तो’ : मिक्लाजुङ हत्याकाण्ड…

मिक्लाजुङ गाउँपालिका– ३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका वासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन । दुई परिवारका नौ जनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अड्कलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे । उनीहरूलाई नौ जनाको हत्या सपनाजस्तो लागेको छ । ‘गा...बाँकी