सरकारले दुईतिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को मन्त्रिपरिषदको निर्णयमा ‘मुलुकमा राजनीतिक संकट ल्याउने र संविधान कार्यान्वयनमा अवरोध गर्ने काम भइरहेकाले दुईतिहाइ बहुमत आवश्यक भएको’ उल्लेख गरिएको पाइएको छ ।
‘सर...बाँकी
नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय ‘पर्ख र हेर’ कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिकरुपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डा...बाँकी
सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सके र प्रतिनिधिसभा ‘विघटन’ को मुद्दा सुनुवाइ हुने इजलासको टुंगो सर्वोच्च अदालतले लगाए अदालत झन्डै एक महिनापछि बल्ल मूल विषयमा प्रवेश गर्नेछ ।
करिव १३ वटा निवेदन र पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता ल...बाँकी
अब निर्वाचनकेन्द्रित माहोल बनाएर जानु पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले जोड दिएको छ । आफ्नो पक्षमा आहिलेसम्म आधारभूत तहसम्मै ‘सोचिएभन्दा राम्रो हुँदै गाएको’ सो समूहको विश्लेषण छ ।
बिहीबार बालुवाटारमा बसेको सो समूहको स्थायी कमिटीको बैठकमा प्रतिनिधिसभा ‘विघटन’ पछि आफ्नो पक्षमा द...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिट पार्टीको वार्ताटोलीका सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट एकाएक पक्राउ परेका छन् । सो पार्टीका सचिवालय सदस्य, अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पश्चिम कमान्ड इन्चार्ज समेत रहेका बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही नामका व...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि...बाँकी
प्रहरीको ‘फरार सूची’ मा रहेका जनमुक्ति सेनाका पूर्वकमान्डर कालिबहादुर खाम ‘विविध’ ले एक साताअघि प्रधानमन्त्री खड्ग ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी ‘शान्ति प्रक्रिया’ पछि विभिन्न ‘अपराध’ का मुद्दामा ‘फरार’ थिए ।
गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका खामले ओलीसमक्ष आफ्ना ...बाँकी
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पुस ५ मा गरेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले त्यसमा मुख्यतः दुई कारण रहेको औंल्याएका छन् ।
‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता अनि दोस्रो, वि...बाँकी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरूपमा विभाजित भएपछि प्रचण्ड–माधवनेपाल पक्षले पार्टी एकीकरणका बाँकी काम र प्रक्रिया पूरा गर्दा साविक एमालेले र साविक माओवादी केन्द्रले नेतृत्व गरेका पंक्तिलाई यथावत राख्ने गरी मापदण्ड तय गरेको छ ।
पुस १९ मा बसेको स्थायी कमिटीको बैठकबाट सो समूहका अध्...बाँकी
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रस्टरुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने गरी दाबी गर्न आफूहरु आयोगमा नआउने जानकारी समेत गराएको स्थायी कमिटीका सदस्य लीलामणि पोखरेल...बाँकी