newskoseli.Com

‘अंक बढाउने’ नाममा विद्यार्थीमाथि अत्याचार

जुनसुकै मूल्यमा पनि ‘राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने’ होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् । कम नम्बर ल्याउने विद्यार्थीलाई दुर्व्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् । यातनाकै कारण विद्यार्थीले आत्महत्या समे...बाँकी

‘शान्ति मिसन’ को आकर्षण किन घट्यो प्रहरीमा ?

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ देखि सुरु गरेको हो । तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि जारी नै छ । प्रहरीमा जागिर खाएपछि कम्तिमा एक पटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ । तर, पछिल्लो समयमा शान्ति मिसनको संख्या ह्वात्तै ...बाँकी

‘इन्चार्ज बन्न’ किन मान्दैनन् महिला प्रहरी ?

यसपालिको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने थियो । कार्यालयको कामदेखि ज्यालासम्म अर्थात् हरेक कुरामा समानता भनिएको छ । श्रीमान् कर्मचारी, महिला पनि कर्मचारी छ भने महिलाले कार्यालयबाट आएपछि घरको सम्पूर्ण काम गर्नुपर्ने तर श्रीमानले...बाँकी

नेपाली युवकलाई अस्ट्रेलियामा कोरोना !

नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवकलाई कोरोना भाइरस (कोभिड– १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवकलाई श्वास–प्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई या...बाँकी

बिदामा पनि ग्यास आयात, साल्ट ट्रेडिङ भन्छ : ‘१० महिनालाई पुग्ने मौज्दात छ’

अहिले कोरोनाभाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइन बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्यास आयात गर्ने भएको छ । काठमाडौं उपत्यकालगायतका उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइन सक्ने त्रास चिर्न होलीको बिदाका दिन पनि ग्यास आया...बाँकी

चक्रपथका तीन ठाउँमा ‘फ्लाइओभर’ सडक

सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डका विभिन्न तीन ठाउँमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ । चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाइदिए पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नु परेकाले फ्लाइओभर निर्माणको योजना ल्याइएको विभागका महानिर्देशक केशव शर्माले बताए । ‘सडक चौडा र स्...बाँकी

१३० स्थानीय तहलाई मतलबै छैन : प्रधानमन्त्री रोजगार कार्यक्रम

न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने लक्ष्यअनुसार गत आर्थिक वर्षदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि १ सयभन्दा बढी स्थानीय तहले यसमा चासो देखाएका छैनन् । रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन हुने गरी राष्ट्रिय तथा प्रादेशिक सडकबाट गाउँ वा नगर जोड्ने सडकको निर्माण तथा मर्मत सम्...बाँकी

८ मार्च : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)

८ मार्च, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस) मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु हुँदैछन् । यही सन्दर्भमा आइतबारका विभिन्न पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् । पुरुषको औसत मासिक ज्याला १९ हजार ४ सय ६४ हुँदा महि...बाँकी

तर कल्पनाले पाइनन् नागरिकता !

कल्पनाकुमारी तामाङ (२१) लाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ । उनले सुर्खेतको अमरज्योति माविबाट एसईई उत्तीर्ण गरिन् । नेपालगञ्जस्थित धम्बोझी माविबाट कानुनमा ७० प्रतिशत अंक ल्याएर १२ कक्षा पास गरिन् । गत महिना मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सञ्चालित कानुन स्नातकको प्रवेश परीक्षामा सयौं...बाँकी

सोमबार डिस्चार्ज हुने प्रधानमन्त्रीको चाहना

बुधबार (२१ फागुनमा) मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार (२६ फागुनमा) अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै उपचारमा खटिएका चिकित्सकसँग ओलीले आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन्  । मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल म...बाँकी