newskoseli.Com

प्रधानमन्त्रीलाई संक्रमणको आशंका !

सफल मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा असाध्यै राम्रो सुधार भैरहेको र केही दिनभित्रै डिस्चार्ज हुने तयारीमा रहेका भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेपछि प्रधानमन्त्री ओलीको ...बाँकी

‘हेलो सरकार ! बालबच्चा भाेकै हुने भए, एक सिलिन्डर ग्यास मिलाइदिनुपर्‍यो !’

मंगलबार बिहान ११ बजे । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें तर कतै पाइनँ, एक सिलिन्डर मिलाइदिनुपर्‍यो ।’ कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो यो । विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्ष...बाँकी

खाेसियाे ‘भ्रष्टाचारी’ गच्छदारको सुरक्षा : फिर्ता भयाे सशस्त्र प्रहरी

पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ सशस्त्र प्रहरीले फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिए...बाँकी

प्रधानमन्त्री स्याहार्न बालुवाटारमा नयाँ ‘सेटअप’ !

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरण...बाँकी

मोटरसाइकल ‘दाइजो’ दिन नसक्दा रोकियो बिहे

बिहेका लागि मण्डप बनिसकेको थियो । एक दिन अघिदेखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतीक्षा गर्दै थिए– अब बेहुला आउँछ । तर, यस्तो समयमा धनुषामा एउटा बिहे रोकिएको छ । बिहे रोकिनुका कारण केटा पक्षले मागेको मोटरसाइकल ‘दाइजो’ दिन नसक्नु हो । नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा ...बाँकी

‘ग्रेटवाल’ हेर्न अब चीन जानु नपर्ने, बन्दीपुर डाँडामै बन्दै !

‘पहाडी रानी’ उपमाले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकीय तथा व्यावसायिक हिसाबले छिट्टै नै छलाङ मार्ने तयारीमा जुटेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण आरम्भ गरिएको ‘बन्दीपुर ग्रेटवाल’, निर्माणधीन केबलकार, प्याराग्लाइडिङ आदिका कारण यो सम्भावना देखिन्छ । यतिबेला बन्दीपुरको माथ...बाँकी

यी ८ देशका नागरिकलाई रोकियो ‘अन अराइभल भिसा’

मंगलबारदेखि विभिन्न आठ देशका नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने भएका छन् । कोरोना (कोभिड– १९) को धेरै प्रभाव भएका चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले ‘अन अराइभल भिसा’ नपाउने भएका हुन् । सरकारले पाँच देशको हकमा गतसाता नै त्यस्तो भिसा...बाँकी

नेकपाभित्र चर्कंदो विवाद : बैठक प्रभावित, निर्णयहरू पनि अन्याेलमा !

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएसँगै सो पार्टीको बैठक समेत प्रभावित हुन पुगेको छ । ओली अस्पताल भर्ना भएयता सचिवालयको बैठक बस्न सकेको छैन । सो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको स...बाँकी

प्रधानमन्त्री बिहीबारसम्म बालुवाटार फर्कंदै : मिर्गौलादाता समीक्षा बुधबारै घरमा

गतसाता बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारसम्म (बढीमा अबको तीन दिनभित्र) डिस्चार्ज भएर सरकारी निवास बालुवाटार फर्कने भएका छन् । उनकी मिर्गौलादाता भान्जी समीक्षा संग्रौला ज्ञवालीलाई भने बुधबार नै डिस्चार्ज गरिँदै छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृ...बाँकी

कोरोना लागेर निको भएका नेपाली के भन्छन् ? यस्तो छ उनको अनुभव

नेपालमा पहिलो पटक कोरोनाभाइरस प्रमाणित भएका नेपालगञ्जका एक युवक निको भएर नियमित कामकाजमा फर्किएका छन् । अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन् तर उनी चाहिँ घरमै स्वस्थ भएर अस्पताल फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ मा चीन...बाँकी